बजेट अधिवेशनबाटै महत्वपूर्ण  विधेयक पारित गर्ने सरकारको तयारी

विधेयकमाथि प्रगतिविनै नवौँ र दशौँ अधिवेशन सकिए पनि संसद्को जारी ११औँ अधिवेशनमा महत्वपूर्ण विधेयक पारित गर्ने प्रयास सुरु भएको छ । ३ जेठबाट सुरु बजेट अधिवेशनमा बजेट पेस भएलगत्तै विधेयकमाथि पनि...

सम्बन्धित सामग्री

संसद्को कार्यकाल नयाँ सांसदको पहिलो बैठकसम्म

काठमाडौं । सरकारले प्रतिनिधि सभाको कार्यकालसम्बन्धी कानुन संशोधन प्रस्ताव गरेको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका तर्फबाट विधेयक प्रतिनिधि सभा सचिवालयमा दर्ता भएको छ । चालू अधिवेशनमै विधेयक पारित गर्ने सरकारको तयारी छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन संशोधन गर्दै उक्त व्यवस्था प्रस्ताव गरिएको हो । विधेयकले प्रतिनिधि सभा निर्वाचन भएर आएको […]

संसद्को कार्यकाल नयाँ सांसदको पहिलो बैठकसम्म

सरकारले प्रतिनिधि सभाको कार्यकालसम्बन्धी कानुन संशोधन प्रस्ताव गरेको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका तर्फबाट विधेयक प्रतिनिधि सभा सचिवालयमा दर्ता भएको छ । चालू अधिवेशनमै विधेयक पारित गर्ने सरकारको तयारी छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन संशोधन गर्दै उक्त व्यवस्था प्रस्ताव गरिएको हो । विधेयकले प्रतिनिधि सभा निर्वाचन भएर आएको सभाको पहिलो बैठक बसेको दिनबाट अघिल्लोको कार्यकाल समाप्त हुने व्यवस्था प्रस्ताव गरेको छ । विधेयकमा भनिएको छ, “प्रतिनिधि सभाको नयाँ निर्वाचन भई त्यस्

राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयक समितिमा नजाने, बिहीबार नै पारित हुने

काठमाडौंः पुनर्विचारका लागि भन्दै राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक जस्ताको तस्तै पारित हुने भएको छ। सत्ता गठबन्धनको निर्णय अनुसार विधेयक समितिमा छलफलका लागि नपठाई सदनबाटै पारितको प्रक्रिया अघि बढाउन लागिएको हो। सरकारको तयारी अनुसार संसद् सचिवालयले बिहीबार नै विधेयक पारित गर्नेगरि सम्भावित कार्यसूची प्रकाशित गरेको छ। गृहमन्त्री बालकृष्ण खाणको आग्रहमा विधेयक…

गण्डकीका महिला सांसदको भ्रमण रोकियो

पोखरा । गण्डकी प्रदेशसभाको बैठक आउँदो भदौ ८ गतेसम्मका लागि स्थगित छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन सकिइसक्यो । तर, गण्डकीमा अझै केही विधेयक पारित गर्ने र सदन अन्त्य गर्ने सरकारको तयारी छ । गण्डकी प्रदेशसभाकी उपसभामुख सिर्जना शर्माले आश्चर्य मान्दै भनिन्, “अन्यत्र नचलेको सदन यहाँ किन चलाइरहेको...

नागरिकता विधेयक ‘फास्ट ट्र्याक’ बाट

जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका छोराछोरीको समस्या सम्बोधनसहित नागरिकता सम्बन्धी विधेयक पारित गर्ने गृहकार्य सरकारले थालेको छ । ‘राष्ट्रिय समझदारी’ नबनेकाले अंगीकृत नागरिकतासम्बन्धी प्रावधान समावेश नगरी विधेयक अघि बढाउन लागिएको हो । ‘फास्ट ट्र्याक’ (प्रक्रिया छोट्याएर) बाट नागरिकतासम्बन्धी विधेयक पारित गर्ने सरकारको तयारी छ ।

एमालेको विरोधकै बिच विनियोजन विधेयक पारित हुँदै

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) को विरोधका बिच संसद् सुचारु भएको छ। एमालेका सांसदहहरुको नाराबाजीका बाबजुद सभामुख अग्नि सापकोटाले भने संसद्को कारबाही अगाडि बढाएका छन्। बैठकमा विपक्षीको नाराबाजीका बाबजुद सरकारले बजेट प्रतिस्थापन विधेयक संसद्मा पेस भएको छ। सरकारले भदौ २५ गते पेस गरेको विनियोजन विधेयक सोमवार पारित गर्ने सरकारको तयारी छ। बैठकमा विभिन्न मन्त्रालयअन्तर्गत […]

एमाले नारावाजीबीच प्रतिस्थापन विधेयक पारितका लागि सभामुखले कारवाही बढाए (लाइभ)

बैठक शुरू हुनासाथ एमालेका सांसदहरूले नारावाजी गर्दै वेल घेराउ गरेका छन् । सभामुखको भूमिकाप्रति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्ष नेकपा एमालेले निरन्तर सदन अवरुद्ध गर्दै आएको छ । सभामुखको विरोधमा एमालेले अवरोध जारी राखे पनि विनियोजन विधेयक पारित गर्ने सरकारको तयारी छ ।

सत्तारुढ गठबन्धन र एमालेको तिक्तताबीच  २३ भदौमा संसद् अधिवेशन आह्वान

अध्यादेश र विधेयक पारित गर्ने सरकारको तयारी, प्रतिवादमा उत्रिने प्रमुख प्रतिपक्षी एमालेको चेतावनी सत्तरुढ गठबन्धन र प्रतिपक्षी एमालेको तिक्तताबीच सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २३ भदौमा संघीय संसद्का दुवै सदनको अधिवेशन...

डाक्टर केसीले विधेयक पढेनन् कि सत्तापक्षले बुझेनन् ? :: Pahilopost.com

काठमाडौं : अन्तत:  'जसरी भए पनि चिकित्सा शिक्षा विधेयक पारित गर्ने' सरकारको एकमात्र रणनीति सफल भएको छ। दुई तिहाइ बहुमतका अगाडि कांग्रेसको संसद अवरोध तथा प्राध्यापक डाक्टर गोविन्द केसीको अनशन नै फेल खाएको छ। गत मंगलवार नै चिकित्सा शिक्षा विधेयक पारित गर्ने सरकारको तयारी थियो। त्यो दिन कांग्रेसका सांसदहरुले संसद

संशोधन विधेयकमा भोलिदेखि छलफल हुने

संसदमा विचाराधिन संविधान संशोधन विधेयकमाथि मंगलबारदेखि छलफल हुने भएको छ । मंगलबार बस्ने संसदको बैठकमा विधेयकलाई अघि बढाउने सरकारको तयारी रहेको छ ।विधेयकमा परेका संशोधनमाथिको छलफल सकिएपछि विधेयकलाई निर्णयार्थ पेश गरिन्छ । संशोधन विधेयक पारित हुन दुई तिहाई बहुमत जरुरी पर्छ । यसअघि वैशाख १७ गते संविधान संशोधन विधेयक निर्णयार्थ पेश गर्ने सरकारको तयारी रहेपनि…