आन्तरिक : ३३ विमानको रात्रिकालीन उडान

सिबी अधिकारी/ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (त्रिअवि) मा आन्तरिक उडानका ३३ विमानले रात्रिकालीन (अपे्रशन बेस) अनुरुप पूर्ण क्षमतामा उडान सञ्चालन गरिरहेका छन् । काठमाडौँ विमानस्थलमा आन्तरिकतर्फ १७ वटा विमानका लागि मात्रै पार्किङको क्षमता रहेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले बाँकी ३३ विमानले काठमाडौँ बाहिरबाट उडान गर्नुपर्ने निर्णय गरको थियो । आन्तरिकतर्फ १७ वटा विमानले रात्रिकालीन बेसअनुरुप […]

सम्बन्धित सामग्री

पोखरामा रात्रिकालीन उडान सुरु भएसँगै पर्यटन व्यवसायी उत्साहित

कास्की – पोखरामा रात्रिकालीन उडान सुरु भएसँगै पर्यटन व्यवसायी उत्साहित भएका छन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई 'हब' बनाएर बुद्ध एअरले चार वटा आन्तरिक विमानस्थलबाट रात्रिकालीन उडान सुरु गरेपछि पोखराका पर्यटन व्यवसायीमा खुसी छाएको हो । बुद्ध एअरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन २५ गते रातिदेखि काठमाण्डाै, भद्रपुर, भैरहवा र नेपालगञ्जबाट रात्रिकालीन उडान सुरु गरेको छ । यी चारै गन्तव्यका जहाजको रात्रि विश्राम पोखरामा भएको छ । यी जहाज बिहानै काठमाण्डौ, भद्रपुर, भैरहवा र नेपालगञ्जका लागि ...

नौ विमानस्थलमा रात्रि उडान

देशभित्र सञ्चालनमा रहेकामध्ये नौवटा विमानस्थल रात्रिकालीन उडान गर्न मिल्ने भएका छन् । जसमध्ये तीनवटा अन्तर्राष्ट्रिय र ६ वटा आन्तरिक विमानस्थल रहेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पिआइए) सञ्चालनमा आए पनि अझै राति...

बुद्धले आइतबारदेखि ६ वटा विमानस्थलमा रात्रिकालीन उडान गर्दै

२९ वैशाख, काठमाडौं । बुद्ध एयरले आगामी आइतबारदेखि विभिन्न ६ वटा विमानस्थलमा रात्रिकालीन उडान गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले रात्रिकालीन उडान अवतरण सुविधा भएका विमानस्थल १८ घण्टा खुला राख्ने निर्णय गरेसँगै कम्पनीले ६ वटा विमानस्थलमा रात्रिकालिन उडान गर्न लागेको हो । यसअनुसार अब रातको १२ बजेसम्म आन्तरिक उडानका जहाज उड्ने भएका छन् । […]

बुद्ध एयरद्वारा रात्रिकालीन उडानको घोषणा, मे १५ देखि नियमित उडान भर्ने

बुद्ध एयरले रात्रिकालीन उडान सेवाको घोषणा गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले आगामी मे १५ देखि रात्रिकालीन उडान विस्तार गर्ने घोषणा गरेको हो । कम्पनीका अनुसार साविकको उडान तालिकाका अतिरिक्त रात्रिकालीन उडानमा तत्कालका लागि जनकपुर, नेपालगञ्ज, विराटनगर, भैरहवा, भद्रपुर र सिमरामा उडान विस्तार गर्ने जनाएको छ । यी उडानका समय राति ८ बजेदेखि १२ बजेसम्म रहनेछन् ।यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फ तराई क्षेत्रका विमानस्थलमा दैनिक १८ घण्टासम्म उडान सेवा जा

रात्रिकालीन उडानबारे पर्टयनमन्त्री र वायु सेवा सञ्चालकहरुबीच छलफल

काठमाडौँ-  सरकारले आन्तरिक विमानस्थलहरुमा शुक्रबारबाट अनिवार्य गर्ने भनिएको रात्रिकालीन उडान केही समयका लागि स्थगन गरेको छ। वायुसेवा सञ्चालक संघले सरकारको  बाध्यकारी नियम नमान्ने र त्यो गर्न बाध्य पारिए उडान रोक्ने चेतावनी दिएपछि नेपाल नागरिक उड्डयन प्राधिरकणले रात्रिकालीन उडान रोकेको हो। वायुसेवा सञ्चालकहरुको चेतावनीपछि पर्यटनमन्त्री प्रेम आले, पर्यटनसचिव महेश्वर न्यौपाने, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी […]

वैशाख २३ गतेदेखि आन्तरिक विमानस्थलमा रात्रिकालीन उडान सुरु

काठमाडौँ । सरकारले आन्तरिक विमानस्थलहरूमा शुक्रवारबाट अनिवार्य हुने भनिएको रात्रिकालीन उडानको तालिका पर धकेलेको छ । वायुसेवा कम्पनीहरूले बाध्यकारी नियम नमान्ने र शुक्रवारबाट उडान रोक्ने चेतावनी दिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण केही समय रात्रिकालीन उडानको समय पर सार्न सहमत भएको हो । वायुसेवा सञ्चालक सङ्घका अनुसार कम्पनीहरूको चेतावनीपछि शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री […]

आजदेखि आन्तरिक उडान १८ घण्टा सञ्चालन

काठमाण्डाै – नेपाल नागरिक उड्ययन प्राधिकरणले आन्तरिक उडानतर्फको समयावधि बढाएर दैनिक १८ घण्टा पुर्‍याएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम गर्नको लागि आन्तरिक उडानतर्फको समय अबधि बढाएको प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले जानकारी दिनुभयो । प्राधिकरणले रात्रिकालीन उडान गर्न सकिने भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थललाई बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालनमा ल्याएको छ । यसले काठमाण्डौको त्रिभुवन विमानस्थलमा रहेको उडान चापलाई व्यवस्थापन गर्न सहज हुने प्राधिकरणको...

त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान रद्द !

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आज बुधवार बेलुकीका सबै आन्तरिक उडान रद्द भएका छन् । वायु सेवा कम्पनीहरूले सूचना निकालेर मौसम खराबीका कारण बेलुका ४ बजेपछिका सबै रात्रिकालीन उडान रद्द भएका जानकारी गराएका हुन् ।यसैबीच हिजाे मङ्गलवार रातिदेखि भएको वर्षा र हिमपातका कारण काठमाण्डौको त्रिभुवन विमानस्थलबाट हुने ३५ वटा उडान रद्द भएका छन् । आजका लागि ६५ वटा उडान तोकिएकोमा ३५ वटा उडान रद्द भएका विमानस्थलका सन्दीप न्यौपानेले जानकारी दिनुभयो ।काठमाण्डौमा पनि मौसम खरा...

प्रतिकूल मौसमका कारण सबै आन्तरिक उडान रद्द

१४ पुस, काठमाडौं । प्रतिकूल मौसमका कारण काठमाडौंबाट हुने आन्तरिक तर्फका सबै उडान रद्द भएका छन् । बुधबार साँझ ४ बजेबाट उडानहरु रद्द भएकाे सम्बन्धित वायुसेवाहरुले जनाएका छन् । बुद्ध एयर र यति एयरलाइन्सले सूचना जारी गर्दै आजका लागि निर्धारित रात्रिकालीन उडान रद्द भएको जनाएका हुन् । खराब मौसम र विमान स्थलहरुमा कम भिजिबिलिटीका कारण […]