त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान रद्द !

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आज बुधवार बेलुकीका सबै आन्तरिक उडान रद्द भएका छन् । वायु सेवा कम्पनीहरूले सूचना निकालेर मौसम खराबीका कारण बेलुका ४ बजेपछिका सबै रात्रिकालीन उडान रद्द भएका जानकारी गराएका हुन् ।यसैबीच हिजाे मङ्गलवार रातिदेखि भएको वर्षा र हिमपातका कारण काठमाण्डौको त्रिभुवन विमानस्थलबाट हुने ३५ वटा उडान रद्द भएका छन् । आजका लागि ६५ वटा उडान तोकिएकोमा ३५ वटा उडान रद्द भएका विमानस्थलका सन्दीप न्यौपानेले जानकारी दिनुभयो ।काठमाण्डौमा पनि मौसम खरा...

सम्बन्धित सामग्री

खराब मौसमका कारण १२२ आन्तरिक उडान रद्द

खराब मौसमका कारण मंगलबार साँझ अबेरसम्म कम्तीमा पनि १ सय २२ वटा आन्तरिक उडान रद्द भएका छन् ।त्रिभुवन अन्तर्राष्ट‍्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार, आठ वटा वायुसेवाले काठमाडौंबाट जाने र फर्किने गरी २ सय ३८ वटा उडान तालिका राखेका थिए ।

प्रतिकूल मौसमले डेढ सय आन्तरिक उडान रद्द

प्रतिकूल मौसमका कारण आन्तरिकतर्फका १ सय ५७ उडान रद्द भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको आन्तरिक टर्मिनलका अनुसार यस साता शनिबारदेखि बुधबारसम्म १ सय ५७ उडान रद्द भएका छन् । शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडानका लागि मुलुकभरका विभिन्न विमानस्थलमा १ सय ३७ उडान गर्ने कार्यतालिका भएकोमा ३७ उडान रद्द भएर २ सय ३ […]

नेपाल एयरलाइन्सको आन्तरिक उडान ठप्प

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आन्तरिक उडानमा रहेको ट्वीनअटर जहाजमा प्राविधिक समस्याका कारण उडान प्रभावित भएको छ । काठमाडौँबाट भोजपुर उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटै फर्काइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । जहाजमा १५ जना सवार थिए ।आन्तरिक उडानमा उडानयोग्य एक मात्रै जहाजमा प्राविधिक समस्या आएपछि निगमका सम्पूर्ण आन्तरिक उडान रद्द भएका छन् । जहाज ग्राउन्डेड भएपछि शुक्रबार र शनिबार निर्धारित उडान समेत रद्द भएको छ । गन्तव्यमा जान नपाएका यात्रुको भाडा फिर्ता गर

नेपाल एयलाइन्सको आन्तरिक उडान ठप्प

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आन्तरिक उडानमा रहेको ट्वीनअटर जहाजमा प्राविधिक समस्याका कारण उडान प्रभावित भएको छ । काठमाडौँबाट भोजपुर उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटै फर्काइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । जहाजमा १५ जना सवार थिए । आन्तरिक उडानमा उडानयोग्य एक मात्रै जहाजमा प्राविधिक समस्या आएपछि निगमका सम्पूर्ण आन्तरिक उडान रद्द …

नेपाल एयलाइन्सको आन्तरिक उडान ठप्प

काठमाडौँ – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को आन्तरिक उडानमा रहेको ट्वीनअटर जहाजमा प्राविधिक समस्याका कारण उडान प्रभावित भएको छ। काठमाडौँबाट भोजपुर उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटै फर्काइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्। जहाजमा १५ जना सवार थिए। आन्तरिक उडानमा उडानयोग्य एक मात्रै जहाजमा प्राविधिक समस्या आएपछि निगमका सम्पूर्ण आन्तरिक उडान रद्द भएका छन्। […]

आन्तरिक उडान प्रभावित

आइतबार प्रतिकूल मौसमका कारण ११ वटा आन्तरिक उडान रद्द भएको छ । यस वर्षको मनसुन प्रणाली आइतबारबाट नेपाल प्रवेश गरेसँगै आन्तरिक उडान प्रभावित भएको हो ।जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १ बाट मनसुन विकसित भएको र क्रमशः देशभर नै विकसित हुने क्रममा छ । आइतबार लुक्लाको ८ उडान रद्द भएको छ । जसमा […]

खराब मौसमका कारण सोमबार १ सय ४ आन्तरिक उडान रद्द

काठमाडौं भित्रिने र बाहिरिने हवाई मार्ग (इनरुट) को मौसम सोमबार साँझ एकाएक खराब हुँदा एकै दिन १ सय ४ वटा आन्तरिक उडान रद्द भए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार, इनरुट, पश्चिमी भेग र काठमाडौं आसापासको मौसम खराब भएका कारण सोमबार रातिसम्म १ सय ४ वटा आन्तरिक उडान रद्द भए ।

प्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित

मौसममा आएको बदलीका कारण बुधबार ६५ वटा आन्तरिक उडान रद्द भएका छन् । बुधबार १ सय ३३ वटा उडान तालिका तय भएकोमा ६८ वटा उडानमात्र भएको र बाँकी रद्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनलले जनाएको छ । बुधबार पोखरामा कुनै पनि उडान भएन ।आन्तरिक टर्मिनलका प्रमुख पूर्ण चुडालले मौसममा आएको बदलीका कारण देशभरको उडान […]

प्रतिकूल मौसमका कारण सबै आन्तरिक उडान रद्द

१४ पुस, काठमाडौं । प्रतिकूल मौसमका कारण काठमाडौंबाट हुने आन्तरिक तर्फका सबै उडान रद्द भएका छन् । बुधबार साँझ ४ बजेबाट उडानहरु रद्द भएकाे सम्बन्धित वायुसेवाहरुले जनाएका छन् । बुद्ध एयर र यति एयरलाइन्सले सूचना जारी गर्दै आजका लागि निर्धारित रात्रिकालीन उडान रद्द भएको जनाएका हुन् । खराब मौसम र विमान स्थलहरुमा कम भिजिबिलिटीका कारण […]

मंगलबार सय वटा आन्तरिक उडान रद्द

खराब मौसमका कारण मंगलबार काठमाडौंबाट जाने र फर्किने गरी १ सय वटा आन्तरिक उडान रद्द भएका छन् । त्यस्तै पोखरा–जोमसोमका लागि तय भएका ६ वटा र नेपालगन्जबाट कर्णाली र सुदूरपश्चिमका पहाडी भेगमा तय गरिएका २८ वटा उडान रद्द भएका छन् ।