सेयर बजार मापक नेप्से परिसूचक बुधबार वृद्धि भएको छ । साताको पहिलो कारोबारको दिन आइतबार उच्च अंकले बढेपनि सोमबार र मंगलबार गिरावट भएको नेप्से परिसूचक बुधबार वृद्धि भएर कारोबार बन्द भएको हो । बुधबार नेप्से परिसूचक ४१.३९ अंक बढेर १९६२.७१ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.८७ […]