सुनको कोटा बढ्यो

नेपाल समाचारपत्र, काठमाडौं व्यवसायीको चर्को दबाबपछि नेपाल राष्ट्र बैंकले सुनको कोटा बढाएको छ । हाल आयात हुँदै आएको दैनिक १० किलो सुनको परिमाणलाई बढाएर राष्ट्र बैंकले २० किलो पु¥याएको हो ।हालको कोटाले बजारमा सुनको माग धान्न नसकेको भन्दै व्यवसायीहरूले कोटा बढाउन आग्रह दबाब दिँदै आएका थिए । नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले सुनको […]

सम्बन्धित सामग्री