काठमाडौं–नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले तत्काल भएको मूल्यवृद्धिको समस्या समाधान गर्न सरकारले पेट्रोलियम पदार्थमा लगाइएको कर घटाएर तत्काल राहत दिनुपर्ने बताएका छन् ।
उनले संसद्मा दर्ता भएको मुल्यवृद्धि सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमा बोल्दै यस्तो बताएका हुन् । ‘पेट्रोलियम पदार्थ हामी...