प्रधानमन्त्री बालेनलाई संसद आउन आङ्देम्बको निम्तो

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई संसदमा आउन आग्रह गरेका छन् ।