काँग्रेस कार्यसम्पादन समिति बैठक पाँच मिनेटमै सकियो, के भयो निर्णय ?

काठमाडौँ । नेपाली काँग्रेसले निर्वाचनका लागि दल दर्ता, साउन ३० र ३१ गते पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रतिनिधिलाई प्रशिक्षण दिने प्रस्ताव पारित गरेको छ । आज बिहान बसेको  कार्यसम्पादन समितिको बैठकले दल दर्ताको जिम्मा काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिवलाई दिने बैठकले निर्णय गरेको छ ।  जम्मा ५ मिनेट बसेको बैठकले निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियान […]

सम्बन्धित सामग्री

काँग्रेस कार्यसम्पादन समिति बैठक सुरु

काठमाडौं, ११ वैशाख । नेपाली कांग्रेस कार्यसम्पादन समिति बैठक सुरु भएको छ । आफ्नो भागमा परेका महानगर र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख उम्मेदवार टुंग्याउन नेपाली कांग्रेस कार्यसम्पादन समिति बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको हो । यसअघि हिजो र आज बिहान कांग्रेसको शीर्ष तहमा उम्मेदवारबारे छलफल चलेको थियो । पार्टी नेतृत्वले उम्मेद्वार टुङ्गो लगाएका नाममाथि […]

काँग्रेस कार्यसम्पादन समिति बैठक फेरि सर्यो

आसन्न स्थानीय तह निर्वाचनमा महानगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवार चयनका लागि बोलाइएको नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक फेरि सरेको छ । शनिबार बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो ३ बजेलाई सारिएको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।उनका अनुसार अहिले पार्टीका शीर्ष नेताहरूबीच बालुवाटारमा अनौपचारिक छलफल भइरहेको छ । शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक आज ११ बजेका लागि सारिएको थियो । सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीबीच मेयर