काठमाडौं । नेपाली काँग्रेसले पार्टीको कार्यसम्पादन समिति बैठक बोलाएको छ । देशभरको बाढी पहिरो प्रभावित क्षेत्रमा राहत तथा उददर कार्यमा कार्यकर्ता परिचालन गर्नको लागि काँग्रेसले प्रधानमन्त्री निवास बालुवाटारमा साँझको लागि कार्यसम्पादन समिति बैठक बोलाएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।