यही कात्तिक २९ र ३० गते इण्डोनेशियाको बालीमा हुने विश्वका प्रमुख विकसित र उदीयमान अर्थतन्त्रलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी ट्वेन्टी शिखर सम्मेलनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने हुनुभएको छ । सम्मेलनमा राष्ट्रपति पुटिनको प्रतिनिधित्व विदेशमन्त्री सर्गेई लाभरोभले गर्ने यहाँस्थित रूसी दूतावासले जनाएको छ । पश्चिमा राष्ट्र र युक्रेनले सम्मेलन आयोजक इण्डोनेसियालाई मस्कोको निन्दा […]
एजेन्सी । यही कात्तिक २९ र ३० गते इण्डोनेशियाको बालीमा हुने विश्वका प्रमुख विकसित र उदीयमान अर्थतन्त्रलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी ट्वेन्टी शिखर सम्मेलनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने हुनुभएको छ । सम्मेलनमा राष्ट्रपति पुटिनको प्रतिनिधित्व विदेशमन्त्री सर्गेई लाभरोभले गर्ने यहाँस्थित रूसी दूतावासले जनाएको छ । पश्चिमा राष्ट्र र युक्रेनले सम्मेलन आयोजक इण्डोनेसियालाई […]
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने भएका छन् । रूसी राष्ट्रपति कार्यालय क्रेमलिनलाई उद्धृत गर्दै पुटिन अर्को मंगलबार इरानको राजधानी तेहरान जाने समाचार संस्था एपीले जनाएको छ । तेहरानमा पुटिनले टर्कीका राष्ट्रपति रेसेप ताय्यिप एर्दोगन र इरानका राष्ट्रपति इब्राहिम रैसीसँग त्रिपक्षीय वार्ता गर्नेछन् । पुटिनले टर्किस राष्ट्रपतिसँग बेग्लै भेट्ने कार्यक्रम पनि छ । […]
श्रीलङ्का सात दशकमा सबैभन्दा खराब वित्तीय सङ्कटसँग लडिरहेको बेला राष्ट्रपति गोटाबाया राजापाक्षेले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गर्दै इन्धन आयात गर्न तत्काल ऋण सहयोगका लागि आग्रह गर्नु भएको छ । दुई नेताले कोलम्बोले अन्तरराष्ट्रिय मुद्रा कोष ९आईएमएफ० सँग सहयोग बारे प्याकेजमा वार्ता गरे पनि ऊर्जा लगायत अन्य थुप्रै प्रमुख क्षेत्रमा दुई देशबीचको द्विपक्षीय सहयोगबारे […]
काठमाडौं । भारत भ्रमणमा रहनु भएका रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोले भारतलाई एक महान् शक्ति र असल मित्रको रूपमा बुझेको बताउनु भएको छ । भारत–रूस वार्षिक शिखर सम्मेलनको उद्घाटन सत्रमा हिजो मन्तव्य दिंदै राष्ट्रपति पुटिनले भारतलाई एक महान् शक्ति, एक महान र परीक्षित मित्रको रूपमा बुझेको बताउनु भएको हो । यसअघि हिजै, भारतीय प्रधानमन्त्री नरेन्द्र […]
मस्को,(एजेन्सी) । आफ्नो भित्री समूहका व्यक्तिहरू कोरोना भाइरस संक्रमित भएपछि रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन पनि सेल्फ आइसोलेसनमा बसेको मंगलबार क्रेमलिनले जनाएको छ । साथै स्वास्थ्य परीक्षणपछि उनको कोभिड १९ नगेटिभ आएको पनि बताइएको छ । रसियामै निर्मित स्पुतनिक भी खोपको पूर्ण डोज लिइसकेका पुटिनले सोमबार थुप्रै सार्वजनिक इन्डोर कार्यक्रममा भाग लिएका थिए । त्यतिबेला नै […]