Use App
Read now
(current)
Download
Shilapatra
चैत्र २०७८
रुस-युक्रेन युद्धमा पहिलोपल्ट ग्यास आपूर्ति प्रभावित, युरोप जाने रुसी ग्यास युक्रेनले रोकिदियो
युक्रेनले मस्कोसमर्थित पृथकतावादीहरूकाे नियन्त्रणमा रहेकाे रुसी प्राकृतिक ग्यासकाे प्रवाह राेकिदिएकाे छ
पूर्ण विवरण
सम्बन्धित सामग्री
९० लाख भन्दा बढी युक्रेनीहरू घरबारविहीन !
एजेन्सी । रुस–युक्रेन युद्ध भएको पाँच महिना पूरा भएको छ । रुसी सेनाले युक्रेनका धेरै सहर कब्जा गरेको छ । यसैबीच, युरोपेली संघकी प्रमुख उर्सुला भोन डर लेयनले आगामी दिनमा रुसले युरोपको ग्यास आपूर्ति रोक्न सक्ने चेतावनी दिएकी छन्।
रुस-युक्रेन युद्ध : पुटिनले ग्यास दिन बन्द गरे युरोपमा के होला ? कस्तो असर पुग्छ ?