बैतडीमा शिक्षक हत्या प्रकरण : छात्रावासमा बस्ने युवती र उनका श्रीमान् पक्राउ

७ पुस, धनगढी । बैतडीको पाटनमा गत शनिबार मृत अवस्थामा भेटिएका शिक्षक धनबहादुर विष्टको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सुर्नया गाउँपालिकाको ग्वानी घर भई पाटनस्थित कृष्ण माविमा पढाउँदै आएका विष्टको हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कृष्ण माविमा अध्ययनरत पुर्चौडी नगरपालिकाकी विमला बोहरा र उनका श्रीमान् प्रजा बोहरा […]

सम्बन्धित सामग्री

शिक्षक हत्या प्रकरण : श्रीमतीलाई जन्मकैद, श्रीमानलाई सफाइ

दैलेखको गुराँस गाउँपालिकामा डेढ वर्षअघि भएको शिक्षक हत्या प्रकरणबारे जिल्ला अदालत दैलेखले फैसला सुनाएको छ । घाँटी रेटेर शिक्षक हत्या गरिएको कसुरमा पक्राउ परेकी मुना थापा खड्कालाई जन्मकैद फैसला गरिएको छ ।...

ताप्लेजुङ शिक्षक हत्या प्रकरण : दुईजना पुर्पक्षका लागि कारागार चलान

ताप्लेजुङ : मेरिङदेन गाउँपालिकाको सान्थाक्राका शिक्षक खड्गबहादुर आवजुङको हत्या आरोप पक्राउ परेका दुईजनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।पक्राउ परेका सान्थाक्राका ३० वर्षीय आकाश लिम्बू र मैवाखोला गाउँपालिका ढुङगेसाँघुका ३६ वर्षीय काजीमान वनेम लिम्बूलाई मंगलबार पूर्पक्षका लागि ताप्लेजुङ कारागार चलान गरिएको प्रहरी निरीक्षक रामकुमार महतोले जानकारी दिए। आकाशलाई गत वैशाख ९ र काजीमानलाई वैशाख ३० गते पक्राउ गरिएको प्रहरी निरीक्षक महतोले बताए।आकाशले हत्याका क्रममा प्रयोग भएको बन्दुक काजीमानबाट ल