इनरुवा / सुनसरीमा उपचार पश्चात १ सय ५६ जना कोरोना संक्रमित निको भएका छन् । सुनसरीमा पीसीआर र एन्टिजेन परीक्षणको क्रममा अहिले सम्म ९ सय ६६ जना पोजेटिभ पाइएकोमा ११ जनाको मृत्यु हुँदा १ सय ५६ जना उपचार पश्चात निको भएका छन् । कार्यालयमा प्राप्त विवरणका आधारमा सुनसरीमा मृत्यु हुनेमा इटहरी र इनरुवाका ४–४ जना...
The post सुनसरीमा १ सय ५६ संक्रमित निको भए appeared first on Purbeli News.