हिडनबर्ग रिसर्च जसले एसियाकै धनी अडानीको साम्राज्य हल्लायो

भारतको बढ्दो अर्थतन्त्र अनि अडानी ग्रुपको फैलँदो साम्राज्य। जसले गौतम अडानीलाई विश्वकै धनाड्यको सूचीमा टुप्पोमा पुर्‍याउने आँकलन थियो। उनी ‘अमेरिकन फोरेन्सिक फाइनान्सियल कम्पनी’ का रूपमा रहेको ‘हिडनबर्ग रिसर्च’ले एक अनुसन्धानात्मक रिपोर्ट प्रकाशित नगर्दासम्म विश्वको तेस्रो तथा एसियाको पहिलो धनीमा थिए। तर हिडनबर्गले दुई वर्ष लामो अनुसन्धानपछि सार्वजनिक गरेको रिपोर्ट प्रकाशित भएको छोटो समयमा नै अडानीको […]

सम्बन्धित सामग्री

काठमाडौं महानगरद्वारा रिसर्च फेलोसिपका लागि आवेदन आह्वान

काठमाडौं, १८ पुस । काठमाडौँ महानगरपालिकाले महानगर रिसर्च फेलोसिप ण्अनुसन्धान शोधवृत्ति) का लागि आवेदन माग गरेको छ । आफूले अनुसन्धान गर्न चाहेको विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र अनुसन्धान, अध्यापन वा विषयगत काममा २ बर्षको अनुभव हुनेले आवेदन दिन सक्ने बताइएको छ । आवेदक नेपाली वा अंग्रेजीमध्ये कुनै एक भाषामा पोख्त हुनुपर्नेछ । अध्ययनपछि प्रतिवेदन, […]

७० रोपनी पाखो जमिनमा ‘एग्रो फरेस्ट्री एण्ड रिसर्च सेन्टर’

तनहुँ– तनहुँको व्यास नगरपालिका–१२ फुर्लुङस्थित पाखो बारी एग्रो फरेस्ट्री एण्ड रिसर्च सेन्टरको रुपमा विकसित भएको छ । प्रयोग नभई बसेको पाखो बारी एग्रो फरेस्ट्री एण्ड रिसर्च सेन्टरको रुपमा विकसित भएको हो । काठमाडौं रानीबारी निवासी पारस शाक्यले वि.सं २०७८ सालदेखि उक्त ठाउँमा आहाना एग्रो फरेस्ट्री एण्ड रिसर्च सेन्टर सुरु गरेका हुन् । ७० रोपनी पाखो […]

मध्यपश्चिम विश्वविद्यालय र नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कबीच भयो सम्झौता ‍

काठमाडौं- मध्यपश्चिम विश्वविद्यालय र नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कबीच सम्झौता भएकाे छ। आइतबार मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा. नन्दबहादुर सिंह र नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्क (एनआरईएन) का अध्यक्ष लोचनलाल अमात्यले सम्झौतापत्रमा हस्ताक्षर गरे। मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयस्थित हलमा आयोजित एक समारोहका बीच सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको हो। राष्ट्रिय र विश्वव्यापी अनुसन्धान तथा शिक्षा […]

पश्चिमाञ्चल डाइग्नोष्टिक एन्ड रिसर्च सेन्टलाई ‘बी’ ग्रेडको अनुमति

पोखराको पश्चिमाञ्चल डाइग्नोष्टिक एन्ड रिसर्च सेन्टरले ‘बी’ ग्रेडको अनुमति पाएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ल्याबलाई ‘ए’ ग्रेड प्रयोगशालाको अनुमति दिएको हो।

ओप्पोकाे रिसर्च ईन्स्टिच्युट ईनोभेसन एक्सेलेटरको घोषणा

काठमाडौँ– ओप्पोले, ओप्पो रिसर्च ईन्स्टिच्युट ईनोभेसन एक्सेलेटरको घोषणा गरेको छ। यस ईनोभेसन एकसेलेटरको लागि ओप्पो रिसर्च ईन्स्टिच्युट माईक्रोसफ्ट फोर स्टार्टअपका रुपमा सहकार्य गर्ने कम्पनीले बताएको छ।‘भर्टुअस ईनोभेसन’ को विषयवस्तुमा केन्द्रित,ओप्पोले पहुँचयोग्य प्रविधि र डिजिटल हेल्थ गरी दुईवटा प्रस्तावहरुको आह्वान गरेको छ। सहभागी टोली वा व्यक्तिद्वारा पेस गरिएका प्रस्तावहरुको मुल्याङ्कन पछि दसवटा सम्म प्रस्तावलाई प्रतिप्रस्ताव ४६,००० […]

‘रिसर्च सेन्टर किन यस्ता भए सरकारलाई सोध्नुपर्छ’

त्रिवि अनुसन्धान केन्द्रका कमजोर भित्तालाई गाली गरेर मात्रै केही हुँदैन । दुई जना प्राध्यापक भएको 'रिसर्च सेन्टर'ले के नै काम गर्न सक्छ ? राज्य वा सञ्चारजगतले किन त्रिवि अथवा सरकारलाई यस सम्बन्धमा प्रश्न सोध्दैनन् ?

उत्पादनलाई बजारसम्म पु-याउन नेक्सजेन रिसर्च कम्पनी

उत्पादित वस्तु तथा सेवाहरुलाई बजार अभाव हुन नदिनका लागि रिसर्च कम्पनी स्थापना हुने भएको छ । निजी क्षेत्र, बैंक तथा बीमा क्षेत्रका अनुभवी व्यक्तिहरुको सक्रियतामा नेक्सजेन रिसर्च एण्ड मार्केटिङ कम्पनी गरिने भएको हो ।वस्तु र सेवा उत्पादन हुनु अघि सोको आवश्यकताको अध्ययन अनुसन्धान नहुनु र बजार व्यवस्थापनको निर्कौल नगरेको कारण धेरै उद्योग व्यवसाय घाटामा चलेको […]

‘मेयर्स रिसर्च फेलोसिप शोध ग्रन्थ’ सार्वजनिक

काठमाडौं महानगरपालिकाले ‘मेयर्स रिसर्च फेलोसिप शोध ग्रन्थ’ सार्वजनिक गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्कीसहितको सहभागितामा उक्त शोध ग्रन्ध सार्वजनिक गरिएको हो । आर्थिक वर्ष २०७७÷७८ मा छनोट भएका विषयमा अनुसन्धानकर्ताबाट प्राप्त प्रतिवेदनलाई समेटेर सहरी योजना आयोगले शोध ग्रन्थ तयार पारेको थियो । सहरी योजना आयोगले २०७७ असोज ३० गते विभिन्न १० विधामा छनोट भएका १० युवासँग ‘मेयर्स रिसर्च फेलोसिप’ का लागि सम्झौता गरेको थियो । कामपा

महानगरको ‘मेयर्स रिसर्च फेलोसिप शोध ग्रन्थ’ सार्वजनिक

काठमाडौं महानगरपालिकाले ‘मेयर्स रिसर्च फेलोसिप— शोध ग्रन्थ’ सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०७७÷०७८ मा छनोट भएका विषयमा अनुसन्धानकर्ताबाट प्राप्त प्रतिवेदनहरुलाई समेटेर सहरी योजना आयोगले शोध ग्रन्थ तयार पारेको हो। शोध ग्रन्थको...