आज ग्रस्तोदित खग्रास चन्द्रग्रहण, नेपालबाट एक घण्टा २३ मिनेट ग्रहण देखिने

काठमाडौं । आज (मंगलबार) कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दै छ । बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख छ । बेलुकी ०५ः१३ बजे सूर्यास्त […]

सम्बन्धित सामग्री

कहाँबाट कस्तो देखियो चन्द्रगहण?, तस्विरहरू

काठमाडौं : मंगलबार बेलुकी ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्यो। नेपाली समयअनुसार अपराह्न ५:११ बजे शुरु भई बेलुकी ६:३४ बजे ग्रहण सकिएको  थियो।बेलुकी ५:१३ बजे सूर्यास्त भएपछि आकाश खुलेका ठाउँबाट ग्रहण स्पष्टरूपमा देखिएको थियो। नेपालमा एक घण्टा २३ मिनेटसम्म देखिएको चन्द्रग्रहण अन्य देश कहाँबाट कस्तो देखियो त?हेर्नुहोस् तस्विरबैंकक, थाइल्याण्ड बैंकक, थाइल्याण्ड जापानजापान मेक्सिकोअमेरिकासाल्भाडोरसाल्भाडोरयुक्रेनयुक्रेनतस्वीर : एजेन्सी

बौद्धबाट देखिएको चन्द्रग्रहणको ‘मल्टी एक्सपोजर’ तस्विर

आज कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण देखिएको छ। बेलुकी ५ बजेर ११ मिनेटमा चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो। बेलुका ६ बजेर ३४ मिनेटमा ग्रहण सकिएको थियो। एक घण्टा २३ मिनेट नेपालबाट पनि ग्रहण देखिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाइएको थियो। यसअघि…

दाङबाट यस्तो देखियो चन्द्रग्रहण (तस्बिरहरु)

दाङ – मंगलबार कार्तिक शुक्ल पूर्णिमा। आज ग्रस्तोदित खग्रास चन्द्रग्रहण लागेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार मंगलबार साँझ ५ः११ बजे लागेको चन्द्रग्रहण साँझ ६ः३४ बजे सकिएको थियो। चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेरै चन्द्रोदय भएको थियो। समितिकाअनुसार नेपालबाट सूर्यास्त भएपछि साँझ ५ः१३ बजेपछि ग्रहण स्पष्ट देखिएको थियो। नेपालबाट १ घण्टा २३ मिनेट चन्द्रग्रहण देखिएको नेपाल […]

आज ग्रस्तोदित खग्रास चन्द्रग्रहण, एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिने

काठमाडौं : आज कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। बेलुकी ५ बजेर ११ मिनेटमा चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख छ। बेलुकी ५:१३…

आज साँझ लाग्दैछ ‘ग्रस्तोदित खग्रास’ चन्द्रग्रहण

काठमाडौं : मंगलबार साँझ ‘ग्रस्तोदित खग्रास’ चन्द्रग्रहण लाग्दैछ। अपराह्न ०५:११ बजे चन्द्रग्रहण लागेर नै उदय हुँदैछ। साँझ ०५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्टरूपमा देखिने खगोलविद् डा. जयन्त आचार्यले जनाकरी दिए। साँझ ०६ः३४ बजे ग्रहण सकिनेछ। नेपालबाट एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिने छ। चन्द्रमा उदय हुँदादेखि नै ग्रहण लाग्ने भएकाले यो ग्रहणलाई ग्रस्तोदित भनिएको खगोलविद् आचार्यले बताए। ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको पनि उनले जानकारी दिए।यो ग्रहण

कात्तिक २२ गते ग्रस्तोदित खग्रास चन्द्रग्रहण, नेपालबाट एक घण्टा २३ मिनेट देखिने

यही कात्तिक २२ गते मङ्गलबार कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख छ । बेलुकी ०५ः१३ […]

कात्तिक २२ गते ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने

बेलुकी ०६ः३४ बजे ग्रहण सकिन्छ। एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिने छ। चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताए। कात्तिक २२ गते मंगलबार बिहान ०८ः११ बजेदेखि बाल, वृद्ध...

आज राति शताब्दीकै लामो खग्रास चन्द्रग्रहण लाग्ने

काठमाडौं - आज राति खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । शुक्रबार राति १२ बजेर ९ मिनेटमा चन्द्रग्रहणले स्पर्श गर्नेछ । खग्रास चन्द्रग्रहणको सम्मिलन १ बजेर १५ मिनेटमा हुनेछ । खग्रास चन्द्रग्रहणको समाप्ति राति २ बजेर ५८ मिनेटमा हुनेछ । राति २ बजेर ८ मिनेटमा ग्रहणको मध्य र ४ बजेर छ मिनेटमा अन्त्य हुनेछ । कूल तीन घण्टा ५७ मिनेट ग्रह...

आज खग्रास चन्द्रग्रहण, बेलुकी ५ः३२ मा ग्रहणले छुने

काठमाडौं । आज बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । बेलुकी ७ बजेर ५५ मिनेटमा चन्द्रोदय हुने भए पनि २ घण्टा