खप्तड लघुवित्तको ४ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत, भोलिबाट कारोबार गर्न मिल्ने

काठमाडौं। खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। केही अघि सर्वसाधारणमा आइपीओ

सम्बन्धित सामग्री

जाल्पा सामुदायिक लघुवित्तको आइपीओ नेप्सेमा सूचीकृत

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तको आइपीओ नेप्सेमा सूचीकरण भएको छ । आइतबारबाट यसको सेयर कारोबार खुला हुनेछ । कुल १६ लाख कित्ता सेयर सूचीकरण गरिएको हो । यसले सर्वसाधारणका लागि ५ लाख २२ हजार र कम्पनीका संस्थापकहरुका लागि १० लाख ७८ हजार कित्ता आइपीओ जारी गरेको थियो । यसमध्ये ८ हजार कित्ता कर्मचारीहरुका लागि र […]