काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको सेयर नेप्सेमा सूचीकृत भएको छ । आइतबार कम्पनीको तीन लाख ८९ हजार कित्ता साधारण र ८ लाख २२ हजार ५०० कित्ता संस्थापक गी कुल १२ लाख ११ हजार ५०० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएसँगै सोमबारबाट दोस्रो बजारमा कारोबार गर्न...