कोप-२८ मा सहभागि हुन मिस नेपाल वर्ल्ड सृच्छा प्रधान दुबईमा

काठमाडौं । अहिले दुबईमा राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) जारी छ । मिस नेपाल सृच्छा प्रधान पनि उक्त सम्मेलनका लागि त्यहाँ छिन् । वातावरणकी विद्यार्थी समेत रहेकी उनले नेपाल पेभेलियनमा भैरहेका छलफलमा भाग लिइरहेकी छिन् …