काभ्रेपलाञ्चाेक – धुलिखेल नगरपालिकाले आफ्नो क्षेत्रका व्यवसायीसँग लकडाउन अवधिको कर नलिने भएको छ ।
नगर कार्यपालिका बैठकले पर्यटन, उद्योग तथा व्यापार व्यवसायीलाई लकडाउन अवधिभरको कर छुट दिने निर्णय गरेको नगरप्रमुख अशोक ब्याञ्जुले जानकारी दिनुभयाे ।
उहाँले भन्नुभयो, 'लकडाउनमा व्यवसाय ठप्प भए...