काठमाडौं : संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले भक्तपुरमा रहेको नेपाल इन्जिनियरिङ कलेजका संचालकको विवादले त्यहाँ अध्ययनरत विद्यार्थीको पढाइमा बाधा नपर्ने व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ। इन्जिनियरिङ कलेजमा दुई हजार २०० विद्यार्थी अध्ययनरत छन् भने सं...