युवाले सुरु गरे सामूहिक अदुवा खेती

पाल्पाका युवा सामूहिकरूपमा अदुवा खेतीमा लागेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा बेद माध्यमिक विद्यालय बगनासकाली–८ बराङ्दीमा गठन भएको बेद युवा समूहले बराङ्दीको न्यौपाने डाँडामा सामूहिक अदुवा खेती गरेका हुन् । बगनासकाली गाउँपालिकाको सहयोगमा ३ रोपनी बारी भाडामा लिएर अदुवा रोपण गरिएको हो ।

सम्बन्धित सामग्री

अदुवाले बजार नपाउँदा किसान चिन्तामा

लमजुङ । पूर्वि लमजुङ राइनासका किसानहरु अदुवाले बजार नपाउँद चिन्तामा परेका छन् । राइनास नगरपालिका ५ तिनपिप्लेमन स्थानियले सामूहिक रूपमा अदुवा खेती गरी उत्पादन गरेको करिब  १० क्विन्टल अदुवाले बजार नपाएको हो । प्रगतिशील दलित बहुउद्देश्यीय कृषि समूहमा आबद्ध २५ जना किसानले गत वर्ष सामूहिक हलेदो र अदुवा खेती  गरेका थिए । नगरपालिकाको सहयोगमा उनीहरूले […]

राइनासका किसानहरू सामूहिक ढंगले हलेदो र अदुवा खेतीमा जुटे

लमजुङ : पूर्वी लमजुङको राइनास नगरपालिका वडा नं. ५, तिनपिप्ले विरौटोलका स्थानीयबासी हलेदो र अदुवाको खेतीतर्फ सामूहिक रूपमा जुटेका छन्।  प्रगतिशील दलित बहुउद्देश्यीय कृषि समूहमा आवद्ध स्थानीय सामूहिक हलेदो तथा अदुवा खेतीतर्फ जुटेका हुन्। समूहमा आवद्ध २५ जना संगठित भएर सामूहिक हलेदो र अदुवा खेती शुरू गरेका हुन्‌। ​उनीहरूले करिव ५० रोपनी जग्गा भाडामा लिएर सामूहिक खेती शुरू गरेका हुन्। स्थानीय नगरपालिकाको सहयोगमा सामूहिक खेतीतर्फ आकर्षित बनेका स्थानीयले करिव ४० रोपनी जग्गामा हलेदो ख...