काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ)को महिला टोलीले आज अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै राष्ट्रिय महिला तथा पुरुष एनभीए क्लब भलिबल च्याम्पियनसिपमा समूह ‘ए’को विजेता बनेको छ ।
पहिलो खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई हराएसँग एपीएफले प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाइसकेको थियो । समूह विजेता र उपविजेता टुंगो...