बस्ती जोगाउन मादी नदी किनारमा पर्खाल लगाउन थालियो

काठमाडौँ- गत वर्ष भदौमा मादी नदीमा आएको बाढीले कटान गर्दा व्यास नगरपालिका–५ पाटनका करिब छ सय ६३ घरधुरी जोखिममा परेपछि त्यसको संरक्षणका लागि ग्याबिन पर्खाल लगाउन सुरु गरिएको छ । नगरपालिकाको पहलमा गण्डकी प्रदेश सरकारको दुई करोड ५० लाख रुपैयाँको लागतमा ग्याबिन पर्खाल लगाउन थालिएको हो । व्यास–५ को पाटनमा एक सय दुई मिटर र […]

सम्बन्धित सामग्री

बस्ती जोगाउन मादीमा तटबन्ध

व्यास नगरपालिका–५, पाटन क्षेत्रको मादी नदी कटानले गर्दा जोखिममा परेको बस्ती सुरक्षाका लागि व्यास नगरपालिकाको सक्रियतामा टेवा पर्खाल लगाउने कार्य सुरु भएको छ। कटानले असर पारेको क्षेत्रमा जालीमा ढुङ्गा भरेर पर्खाल लगाउने कार्य धमाधम भइरहेको छ। बस्तीको संरक्षण कार्यमा नगरपालिका जुटेपछि प्रभावित क्षेत्रका बासिन्दामा खुसी छाएको पाटन टोल विकास संस्थाका पूर्वअध्यक्ष कृष्णकुमार श्रेष्ठले बताउनुभयो।

बस्ती जोगाउन मादी नदीमा तटबन्धन

व्यास नगरपालिका–५ पाटन क्षेत्रको मादी नदी कटानले गर्दा जोखिम परेको बस्तीको सुरक्षाको लागि व्यास नगरपालिकाको सक्रियतामा टेवा पर्खाल लगाउने कार्यको सुरु भएको छ ।

बस्ती जोगाउन मादी नदी किनारमा पर्खाल लगाउन सुरु

१९ मंसिर, तनहुँ । गत वर्ष भदौमा मादी नदीमा आएको बाढीले कटान गर्दा व्यास नगरपालिका-५ पाटनका करिब छ सय ६३ घरधुरी जोखिममा परेपछि त्यसको संरक्षणका लागि ग्याबिन पर्खाल लगाउन सुरु गरिएको छ । नगरपालिकाको पहलमा गण्डकी प्रदेश सरकारको रु दुई करोड ५० लाखको लागतमा ग्याबिन पर्खाल लगाउन थालिएको हो । व्यास–५ को पाटनमा एक सय […]