जापानमा ६ प्रान्तमा आपतकाल, ८ प्रान्तमा अर्ध आपतकाल लागू

टोकियो ओलम्पिक्स शुरू हुन अब तीन महीनाभन्दा कम समय बाँकी छ। तर कोरोना संक्रमितको संख्या बृद्धिले जापानलाई गहिरो चिन्ता थपिदिएको छ। यस्तोमा जापान सरकारले अहिले टोकियो, ओसाका, क्योतो र ह्योगो प्रान्तमा लगाइरहेको निधेषाज्ञा मे ३१ सम्म लब्याउने निर्णय गरेको छ। निधेषाज्ञा यसअघि मे ११ मा सकिदैं थियो।

सम्बन्धित सामग्री

धरानमा स्वास्थ्य आपतकाल घोषणा गर्न माग

१ भदौ, विराटनगर । कोशी प्रदेशका सांसदले धरानलाई स्वास्थ्य आपतकाल घोषणा गर्न माग गरेका छन् । कोशी प्रदेशसभा बैठकको शून्य समयमा सांसद रमेश बस्नेतले धरानमा तत्काल स्वास्थ्य आपतकाल घोषणा गर्न माग गरेका हुन् । धरानमा १२ हजार बढी डेंगु संक्रमित छन् । तीन तहका सरकारबीच समन्वय नहुँदा डेंगु नियन्त्रण हुन नसकेको बताउँदै उनले स्वास्थ्य आपतकाल […]

मंकीपक्सलाई ‘विश्वव्यापी स्वास्थ्य आपतकाल’ घोषणा

मंकीपक्सको प्रकोपलाई विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ।

श्रीलंकामा फेरि आपतकाल घोषणा

श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले फेरि आपतकाल घोषणा गरेका छन् । सरकार विरोधी प्रदर्शनहरु चर्किरहेका बेला राजापाक्षेले पुनः आपतकाल घोषणा गरेका हुन् ।सार्वजनिक व्यवस्था सुनिश्चित गर्न राष्ट्रपतिले कडा कानुनको आह्वान गरेको पनि उनका प्रवक्ताले बताए । देशको आर्थिक आर्थिक संकटलाई लिएर शुक्रबार विभिन्न ट्रेड युनियनहरूले राष्ट्रपतिको राजीनामा माग गर्दै देशव्यापी हड्ताल गरेका थिए ।श्रीलंकाको संसदमा तोडफोड गर्न खोजेका विद्यार्थीमाथि प्रहरीले फेरि अश्रु ग्यास र पानीको फोहोरा प्रहार गरेको थियो ।&nb

युक्रेनमा आपतकाल घोषणा

युक्रेनमा आपतकाल घोषणा गरिएको छ । रुसी आक्रमण र युद्धको त्रासबीच आपतकाल घोषणा गरिएको हो । यसअघि उसले आफ्ना सबै नागरिकहरुलाई रुसबाट फर्किन अनुरोध गरेको थियो । एक महिना लामो आपतकालको अवधिमा किभले कडा सुरक्षा सतर्कता अप्नाउनेछ भने आवश्यक परेको अवस्थामा कफ्र्यू लागू गर्न सक्नेछ । पूर्वी युक्रेनमा विखन्डनकारीको नियन्त्रणमा रहेको दुई क्षेत्रमा रुसले आफ्ना सेना पठाउने आदेश दिएपछि युक्रेनले आपतकाल घोषणा गरेको हो । बिखन्डनकारी क्षेत्रका नेताहरुले आफूसँग सहयोग मागेको रुसले दाबी गर्दै आएको छ । रु

अमेरिकामा हिमपात, ५ राज्यमा आपतकाल

१६ माघ, काठमाडौं । अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भारी हिमपातसँगै भएपछि पाँच राज्यमा आपतकाल घोषणा गरिएको छ । न्यूयोर्क, न्यूजर्सी, मेरील्याण्ड, रोड आइल्याण्ड र भर्जिनियाका सरकारले आपतकाल घोषणा गरेका हुन् । अत्यधिक हिमपातका कारण सडक, विद्युत र हवाई उडानहरु अवरुद्ध भएका छन् । शुक्रबारदेखि आइतबारसम्मको अवधिमा करिब ६ हजार उडानहरु रद्ध भएका बीबीसीले जनाएको छ […]

बेलायतमा ‘ओमिक्रोन आपतकाल’, दक्षिण अफ्रिकी राष्ट्रपति पनि संक्रमित

बेलायतले 'ओमिक्रोन आपतकाल' घोषणा गरेको छ। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ‘ओमिक्रोन आपतकाल’ घोषणा गरेका हुन्।उनले कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण तीव्र गतिमा बढेपछि आपतकाल घोषणा गरेका हुन्।'हामी अब नयाँ भेरिएन्ट ओमिक्रोनको लडाइँमा आपतकाल सामना गरिरहेका छौं,' जोन्सनले भने।डिसेम्बरको अन्त्यसम्म सबै वयस्कलाई कोरोनाविरुद्ध बुस्टर मात्रा खोप लगाउने नयाँ लक्ष्य तय गरेको समेत उनले बताए। बुस्टरहरूमा ध्यान केन्द्

बेलायतमा ओमिक्रोनका संक्रमित बढ्न थालेपछि आपतकाल घोषणा

बेलायतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या बढ्न थालेपछि आपतकाल घोषणा गरिएको छ। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आइतबार ‘ओमिक्रोन आपतकाल’ घोषणा गरेका हुन्।

कोरोनाको नयाँ भेरियन्ट भेटिएपछि न्यूयोर्कमा आपतकाल

११ मंसिर, काठमाडौं । अमेरिकाको न्यूयोर्कमा आपतकाल घोषणा गरिएको छ । न्यूयोर्ककी गभर्नर क्याथी होचुलले विज्ञप्ति जारी गर्दै डिसेम्बर ३ गतेदेखि लागू हुने गरी आपतकाल घोषणा गरेकी हुन् । हाल फैलिइरहेको कोरोनाको डेल्टा र भर्खरै पहिचान गरिएको ओमिक्रोन भेरियन्टका कारण हिउँदमा संक्रमण बढ्न सक्ने चिन्ताबीच होचुलले आपतकाल घोषणा गरेको एनबीसी न्यूयोर्कले जनाएको छ । होचुलले […]

ओलम्पिक खेल सुरु हुनुअघि टोकियोमा आपतकाल घोषणा

जापान सरकारले कोरोना संक्रमण रोक्न भन्दै टोकियोमा आपतकाल लगाउने घोषणा गरेको छ । आपतकाल ओलम्पिक खेलका क्रममा पनि जारी रहेन बताइएको छ

टोकियोमा सोमबारदेखि आपतकाल हटाउने निर्णय

जापान सरकारले राजधानी टोकियो सहित नौ वटा प्रिफेक्चरमा आगामी सोमबारदेखि कोभिड–१९ आपतकाल हटाउने निर्णय गरेको छ ।  जापानको कोरोनाभाइरस सल्लाहकार समूहले आपतकाल हटाउन सिफारिस गरेसँगै सरकारले उक्त निर्णय लिएको हो । गत अप्रिल २५ देखि राजधानी टोकियो, ओसाका, क्योटो र ह्योगोमा आपतकाल लगाइएको थियो । यसअघि गत मे ११ मै आपतकाल हटाउने पूर्व निर्णय गरिए पनि दुई पटक आपतकाल बढाइएको थियो । नयाँ आपतकाल आइची, फुकुओका, होक्काइडो, ओकायामा, हिरोशिमा र ओकिनावा प्रिफेक्चरमा पनि विस्तार गरिएको थियो ।सरकारक