पूर्व एसएसपी थापा कपिलवस्तु २ ‘क’ बाट सिफारिस

नेपाली कांग्रेसले कपिलवस्तु क्षेत्र न. २ को प्रदेश ‘क’ बाट नेपाल प्रहरीका पूर्व एसएसपी विक्रम थापाको एकल नाम सिफारिस गरेको छ । कांग्रेस क्षेत्र न. २ ‘क’ को बैठकले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन अन्तर्गत थापालाई प्रदेशमा सर्वसम्मत रूपमा सिफारिस गरेको सचिव पवन थारूले बताए ।यस्तै सो क्षेत्रबाट समानुपातिकतर्फ मिना केसी जवारलाल थारुको नाम सिफारिस गरेको छ । काँग्रेस क्षेत्रीय समितिले उम्मेदवारको नाम जिल्लामा पठाउने छ । थापा कांग्रेस लुम्बिनी प्रदेशक

सम्बन्धित सामग्री

कपिलवस्तु २ (१) मा एमालेका नवराज लामिछाने (भुपाल) विजयी

कपिलवस्तु । कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर २(१) मा नेकपा (एमाले) का नवराज लामिछाने (भुपाल) विजयी भएका छन् । लामिछाने २१ हजार १ सय ३६ मतसहित विजयी भएका हुन् । सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका नेपाली काङ्ग्रेसका पुर्व एसएसपी बिक्रम थापालाई ५ सय २२ मतान्तरले हराउँदै उनी विजयी भएका हुन् । निकटतम् प्रतिद्वन्द्वी थापाले २० हजार […] The post कपिलवस्तु २ (१) मा एमालेका नवराज लामिछाने (भुपाल) विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पूर्व एसएसपी थापा कपिलवस्तु–२ ‘क’ बाट उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसले नेपाल प्रहरीका पूर्व एसएसपी विक्रमसिंह थापालाई कपिलवस्तु क्षेत्र नम्बर २ प्रदेश सभा ‘क’ बाट उम्मेदवार बनाएको छ । सीट बाँडफाँटका क्रममा सत्तारूढ गठबन्धनबीच सहमति हुँदा कपिलवस्तु–२ ‘क’ कांग्रेसको भागमा परेपछि कांग्रेसले पूर्व एसएसपी थापालाई उम्मेदवार बनाएको हो । कांग्रेस संसदीय निर्वाचन क्षेत्र नं. २ (क) प्रदेश क्षेत्रीय समितिले प्रदेश सभामा उहाँको […]