गोलरक्षक लिभाकोभिच नायक बन्दा क्रोएसिया क्वाटरफाइलनमा

काठमाडाैं ।  गोलकिपर डोमिचिच लिभाकोभिच नायक बनेको खेलमा जापानलाई पराजित गर्दै क्रोएसिया कतार फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गोलकिपर डोमिचिच लिभाकोभिचले तीन पेनाल्टी बचाएपछि सोमबार राति क्रोएसियाले पेनाल्टी सुटआउटमा जापानमाथि ३–१ को जित हासिल गर्याे । निर्धारित समय तथा थप गरिएको अतिरिक्त समयमा खेल १–१ गोलको बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा गएको […]

सम्बन्धित सामग्री

तेस्राे स्थानका लागि प्रतिस्पर्धा गर्दै क्रोएसिया र मोरक्को

काठमाडौं : विश्वकप २०२२ मा तेस्रो स्थानका लागि शनिबार राति क्रोएसिया र मोरक्को भिड्दैछन्। आफ्नो समूह चरणको पहिलो खेलमा बराबरी खेलेका दुई टोली तस्रो स्थानका लागि प्रतिस्पर्धा गर्न लागेका हुन्। समूह एफ मा रहेका क्रोएसिया र मोरक्को दुवै समूह चरणमा अपराजित रहँदै नकआउट राउण्ड प्रवेश गरेका टोली हुन्। मोरक्कोले बेल्जियम र क्यानडालाई हराउँदै समूह विजेता बन्दा मोरक्को र बेल्जियमसँग बराबरी खेलेको क्रोएसिया क्यानडालाई हराएर समूह उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको थियो।प्रि क्वाटर फाइनलमा

टाइब्रेकरमा गोलकिपर नायक बन्दा क्रोएसिया सोमिफाइनलमा, ब्राजिल निराश

दोस्रो पटक गोलकिपर लिभाकोभिच नायक सावित हुँदा ब्राजिललाई पेनाल्टी सुटआउटमा हराएर क्रोएसिया लगातार दोस्रोपटक फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।  ब्राजिल भने लगातार दोस्रोपटक क्वार्टरफाइनलबाट बाहिरिएको छ । क्रोएसिया लगातार...

लगातार पेनाल्टी शूटआउट जित्दै क्रोएसिया सेमिफाइनलमा, ब्राजिल बाहिरियो

२३ मंसिर, काठमाडौं । पेनाल्टी शूट आउटमा लगातार दोस्रो पटक भाग्यमानी बन्दा ब्राजिललाई हराउँदै क्रोएसिया कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । एजुकेसन सिटी स्टेडियममा शुक्रबार भएको पहिलो क्वाटरफाइनलमा क्रोएसियाले पेनाल्टी शूटआउटमा ब्राजिललाई ४-२ ले हरायो । हारपछि उपाधि दाबेदार तथा सर्वाधिक ५ पटकको विजेता ब्राजिल क्वाटरफाइनलबाटै बाहिरिएको छ । क्रोएसियाले अब अर्जेन्टिना […]