एकोहोरो हिसाबले गैंडाको संख्या बढाउनु मात्रलाई उपलब्धि नठानी त्यससँग प्रत्यक्ष–अप्रत्यक्ष जोडिएका स्थानीय बासिन्दा, पर्यटन क्षेत्र, मानव–गैंडा द्वन्द्व न्यूनीकरणलगायत विषय पनि उच्च प्राथमिकतामा राखी प
चितवन राष्ट्रिय निकुञ्जमा सिकारीले दुईवटा एक गैंडा मारेका छन्। निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत भुताह पोस्टनजिक नारायणी नदीको उत्तरीकिनारमा विद्युतीय धरापमा पारी दुईवटा गैंडा मारिएका हुन्।...
चितवन राष्ट्रिय निकुञ्जमा सिकारीले दुईवटा एक गैंडा मारेका छन्। निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत भुताह पोस्टनजिक नारायणी नदीको उत्तरीकिनारमा विद्युतीय धरापमा पारी दुईवटा गैंडा मारिएका हुन्।...
चितवन– दुलर्भ एक सिङ्गे गैंडा मृत अवस्थामा फेला परेको छ। माडी नगरपालिका वडा नम्बर १ बनकट्टास्थित रिउ खोलाको पुलबाट करिब ३०० मिटर उत्तरमा मृत गैंडा भेटिएको हो। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान करिब ७ बजे २९ वर्षको भाले गैंडा मृत अवस्थामा भेटिएको हो। गैंडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जले […]
५ फागुन, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत फेला परेका छन् । निकुञ्जको नवलपरासीस्थित कुजौली पोष्ट नजिकै माउ र बच्चा गैंडा मृत फेला परेको निकुञ्जले जनाएको छ । अन्दाजी २२ वर्षको पोथी गैंडा र चार महिनाको पोथी बच्चा पूर्वी नवलपरासीको सिसुवार मध्यवर्ती सामुदायिक वनमा मंगलबार मृत फेला परेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले […]
७ पुस, चितवन । चितवनमा पाँच दिनको अवधिमा तीनवटा वयस्क गैंडा मरेका छन् । तर त्यसको विवरण चितवन राष्ट्रिय निकुञ्जले सार्वजनिक गरेको छैन । निकुञ्जका अधिकारीले आफ्नो पालामा कम गैंडा मरेको भनेर जस लिन मृत्युको विवरण लुकाउने प्रयत्न गरेको हुनसक्ने कतिपयको अनुमान छ । गएको मंसिर २७ गते भरतपुर महानगरपालिका वडा नं. १६ मा एक […]
चितवन, असोज ११ । चितवन राष्ट्रिय निकुञ्जमा पोथी गैंडा मृत फेला परेको छ । निकुञ्जका अनुसार सोमबार धोबा पोष्टबाट डेढ किलोमिटर दक्षिण पूर्व कोर इलाकाको घांँसे मैदानको रेवा खोलाको किनारमा अन्दाजी १० बर्षको गैंडा मृत फेला परेको हो । फलामको रड घोपिएको अवस्थामा उक्त गैंडा फेला परेकोले धानबाली खाने क्रममा स्थानीयले रड घोपेर मरेको अनुमान […]
नवलपुर– झण्डै बीस वर्षअघि नेपालमा चोरी शिकारीले सबैभन्दा बढी गैंडा मारेका थिए । चोरी शिकारीले वि.स. २०५८ सालमा ३८ गैंडा मारेका थिए । चोरी शिकारीले गैंडा मार्ने क्रम बढेपछि मध्यवर्ती क्षेत्रका युवाको सक्रियतामा गैंडा संरक्षण अभियानहरु चल्दै आएका छन् । २०७२ सालमा गणना गर्दा नेपालमा ६ सय ४५ वटा गैंडा भेटिएका थिए । त्यतिबेलाको गणनामा […]