मेगा बैंकद्वारा ५६ जना कर्मचारीको माग (सुचनासहित)

काठमााडौं, १२ बैशाख । मेगा बैंकले विभिन्न पदको लागि ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले ७ प्रदेशको लागि प्रबन्धक, सहायक प्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, कनिष्ट अधिकृत लगायतका सहायकस्तरका लागि शुक्रबार कर्मचारीको माग गरेको हो । बैंकले जारी गरेको सुचना अनुसार एसईई पास गरेकोहरुले बैशाख ११ गतेभित्र आवेदन दिन सक्नेछन् ।

सम्बन्धित सामग्री

राष्ट्र बैंकद्वारा प्राविधिक कर्मचारी माग

नेपाल राष्ट्र बैंकले प्राविधिक कर्मचारीको माग गरेको छ । बैंकले बिहीबार एक सूचना जारी गर्दै प्राविधिक पदमा ६ जना कर्मचारी माग गरेको हो । अधिकृत (सिक्का, मुद्रण–टकमरी) र अधिकृत (टाइपिष्ट, डिजाइनर तथा कम्पाइलर) करारका लागि विज्ञापन आह्वान गरिएको छ । इच्छुक व्यक्तिले चैत्र २४ गतेभित्र आवेदन दिन सक्नेछन् । दुबै पदका लागि ४५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ ।

राष्ट्र बैंकद्वारा ठुलो संख्यामा कर्मचारी माग, अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं, १० साउन । नेपाल राष्ट्र बैंकले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले विभिन्न सेवामा ६ महिना करार अवधि कायम हुने गरी ६३ जना कर्मचारीको माग गरेको हो । बैंकमा ८ कक्षा पासदेखि एसएलसी वा सोसरह शैक्षिक योग्यता भएकाले पनि उक्त जागिरका लागि अनलाइनमार्फत् आवेदन दिन सक्ने बैंकले जनाएको छ । सुरक्षा सहायक […]

ग्रिन डेभलपमेन्ट बैंकद्वारा कर्मचारी माग

काठमाडौं, ६ साउन । ग्रिन डेभलपमेन्ट बैंकले आफ्नो विभिन्न शाखा कार्यालयको लागि केही संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले रिलेशनसिप म्यानेजर पदका लागि असिस्टेन्टदेखि जुनियर अफिसरसम्मका लागि विभिन्न पदमा कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले साउन १८ गते बैंकिङ समयभित्र आवेदन दिन बैंकले आग्रह गरेको छ।