चुनाव घोषणा र मुल्यवृद्धि फिर्ता माग्दै सिंहदरबारमा युवा संघको कालो बेलुन प्रदर्शन (तस्बिर/भिडिओ)

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले निकट युवा संघले आइतबार स्थानीय तहको निर्वाचनको मिती घोषणा र पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता गर्न माग गर्दै प्रदर्शन गरेका छन्। विरोधस्वरुप उनिहरु कालो बेलुन बोकेर सडकमा उत्रिएका छन्। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य लगातार बढाइरहेको सन्दर्भमा चौतर्फी विरोध भइरहेको छ। पछिल्लोपटक पेट्रोलको मुल्य गत साता प्रति लिटर […]