सरकारी सहभागी नहुने राप्रपाको निर्णय

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) सरकारमा सहभागी नहुने भएको छ। एमाले र माओवादीको अग्रसरतामा गठन हुन लागेको नयाँ सरकारमा राप्रपा नजाने भएको हो। केही बेरअघि सम्पन्न पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले देशसञ्चारलाई जानकारी दिए। एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको चार दलको छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष […]

सम्बन्धित सामग्री

‘अभियोजनको निर्णय सरकारी वकिललाई देऊ’

सरकारी वकिलहरूको चौंथो राष्ट्रिय सम्मेलनले सरकारवादी फौजदारी मुद्दामा अभियोजनको निर्णय गर्ने र अभियोगपत्र दर्ता गर्ने काम सरकारी वकिलबाट हुने कानुनी व्यवस्था हुनुपर्ने माग गर्दै सकिएको छ।...

मुलुकी फौजदारी संहीता पहिलो संशोधन अध्यादेश सहितका अन्य सरकारी निर्णय सार्वजनिक

आईतबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल राष्ट्रिय भुतपूर्व सैनिक संघलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउन स्वीकृत दिएको बताए ।...

सरकारी तथा गुठी जग्गा संरक्षणसम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

३१ असार, काठमाडौं। सरकारले सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपषिदको बैठकले आयोगका कार्यन्वयन हुन बाँकी प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो । विशेष अदालतका पूर्वअध्यक्ष मोहनरमण भट्टराई अध्यक्षमा गठित आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयले अतिक्रमित भएका सरकारी, सार्वजनिक गर गुठी जग्गा […]

सप्तकोशी नदी उकासमा कबुलियत वन बनाउने सरकारी निर्णय भूमाफियाका कारण अन्यौलमा

उदयपुरको बेलका नगरपालिका क्षेत्रमा सप्तकोशी अन्तर्गत पर्ने नदी उकास जमिनमा कबुलियत वन बनाउने सरकारी निर्णय भूमाफियाका कारण अन्यौलमा परेको छ।

सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेको छ । निजामतीसहित विभिन्न सरकारी सेवाका कर्मचारी, शिक्षक, सुरक्षाकर्मी लगायतको नयाँ तलबमान साउन १ गतेदेखिबाट​ लागू हुनेगरी स्वीकृत गर्ने निर्णय सोमवार बसेको मन्त्रिपरिषद् बैठकले गरेको सरकारका प्रवक्ता एवं कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । पूर्ववर्ती सरकारले बजेटमार्फत कर्मचारीहरूको तलब मासिक २ हजारका दरले वृद्धि गरेको थियो । बजेटमार्फत वृद्धि गरिएको तलबलाई लागू गर्न मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको हो । साथै बैठकले माथिल्लो त्रिशूली ए जलविद्युत आय...

उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय

सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा सचिव लक्ष्मण आर्यालले सो निर्णय भएको जानकारी दिएका हुन् । महामारी उच्च गतिमा बढेकाले सरकारले पाटन, थापाथलीस्थित प्रसूति गृह, ट्रमा सेन्टर लगायतका सबै अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको उनले बताए ।कोरोना संक्रमित बढ्दै जाँदा बेड अभाव भएपछि यस्तो निर्णय गरेको मन्त्रालयको भनाइ छ ।