काठमाडौँ, २७ पुस। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सिंहरबारको मुलगेट अगाडि गणतन्त्रविरुद्ध नारा लागेको छ। पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रममा सहभागीहरुले सिंहदरबारको मुलगेटमै पुगेपछि भने- ‘गणतन्त्र मुर्दाबाद।’ पूर्व राजा ज्ञानेन्द्र शाह पनि शालिकमा माल्यार्पणका लागि पुगेका थिए। त्यसक्रममा राजतन्त्र समर्थकहरुले गणतन्त्रविरुद्ध नाराबाजी गरेका थिए। नेपालको राष्ट्रिय झन्डासहित सहभागी उनीहरुले ‘हाम्रो राजा हाम्रो […]