काठमाडौं । सात वर्षअघिको व्यावसायिक सफल फिल्म ‘परदेशी’को दोस्रो श्रृंखलाको टिजर शुक्रबार सार्वजनिक भएको छ । २ मिनेट ४० सेकेन्ड लामो टिजरमा नेपाली युवापुस्ता माझ हुर्किएको अमेरिकी सपनाले सामाजिक सम्बन्धमा पारेको असरको कथा भन्छ । यही फिल्मबाट अभिनयमा डेब्यु गरेका गायक प्रकाश सपुतलाई मुख्य भूमिकामा चित्रण गरिएको फिल्म उनकै वरपर घुम्छ । अघिल्लो श्रृंखलामा मुख्य […]