काठमाण्डाै – पछिल्लो ६ घण्टा झापाको भद्रपुर, विर्तामोड, शनिश्चरे आसपासमा भारी वर्षा भएको छ । त्यहाँ थप वर्षा हुने पूर्वानुमान छ ।
बाढी पूर्वानुमान महाशाखाले मेची, बिरिङ, निन्दा, गेर्खा र आसपासका साना नदीमा एक्कासि बहाव हुन सक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश एक, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका...