काठमाडौं । नेकपा एमाले धादिङको रोकिएको जिल्ला अधिवेशन फागुन १ गते हुने भएको छ । नयाँ कमिटीमा नेतृत्वको दुई धारबीच कुरा नमिल्दा कुटाकुट भएपछि रोकिएको नवौं जिल्ला अधिवेशन टुंग्याउन लागिएको हो । अध्यक्षमण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले विज्ञप्ति जारी गर्दै माघ २१ गतेदेखि शुरू भएको बन्दसत्र आन्तरिक तयारी गर्नुपर्ने भएकोले रोकिँदै आएकोमा केन्द्रीय संगठन विभागको अधिवेशन […]