काठमाडौँ - एमाले धादिङ जिल्ला अधिवेशनमा विवाद चर्किएपछि अधिवेशन नै स्थगित भएको छ । गत माघ २१ गतेबाट सुरु भएको बन्दसत्र आन्तरिक तयारी गर्नुपर्ने भएकाले रोकिदैँ आएको थियो ।
आज माघ २३ गते एमाले केन्द्रीय संगठन विभागको अधिवेशन स्थगित र कारबाही सुचारु गर्ने पत्र अनुसार फागुन १ गते बन्दसत्र सुचारु हुने जिल्ला अधिवेशन अ...