काठमाडौँ- रेशम चौधरी भए ६ वर्षपछि जेलमुक्त भएका छन् ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उनको बाँकी सजायमा आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको भोलिपल्ट नै चौधरी जेलमुक्त भएका हुन् ।
टिकापुर नरसंहारको दोषी ठहर गरेपछि जेल जीवन बिताइरहेका चौधरी गत जेठ २ गते सर्वोच्च अदालतले उच्च ...