प्रेस युनियन काठमाडौंमा गौतमको नेतृत्वमा नयाँ कार्यसमिति
नेपाल प्रेस युनियन काठमाडौं शाखामा महेश्वर गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । नयाँ नेतृत्व चयनका लागि अध्यक्ष र सचिवमा निर्वाचन भएको थियो भने अन्य पदमा सर्वसम्मत भएको थियो ।
५ साउन गुल्मी । नेपाल प्रेस युनियन गुल्मीको नवौं जिल्ला अधिवेशनमा विवाद चरम उत्कर्षमा पुगेको छ । प्रेस युनियन गुल्मीको दुई वटा कार्यसमिति सार्वजनिक भएको छ । एउटा कार्य समिति रेशम कुँवरको अध्यक्षतामा र अर्को सुमन महतराको अध्यक्षतामा कार्य समिति सार्वजनिक सार्वजनिक गरिएको छ । कुँवरलाई प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालसहितको टोलीले अध्यक्ष बनाएको थियो […]
लमजुङ, २८ असार । नेपाल प्रेस युनियन ताप्लेजुङको पाँचौँ जिल्ला अधिवेशनले सन्तोष पुकुर्टीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । बुधबार समदरमुकाम फुङ्लिङमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा कृष्ण फुरुम्बो लिम्बू र रञ्जना गुरुङ चयन भएका छन् । यस्तै सचिवमा तरुण भारती, सहसचिवमा अनुपा गुरुङ र कोषाध्यक्षमा फुर्वा शेर्पालाई चयन गरिएको छ । यसैगरी सदस्यमा राजन […]
नेपाल प्रेस युनियन सिन्धुपाल्चोकको छैटौं अधिवेशनबाट किशोर बुढाथोकीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ।
आइतबार मेलम्चीमा सम्पन्न अधिवेशनले उपाध्यक्ष बुढाथोकीलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको हो। खुला उपाध्यक्षमा निरोज चौलागाईँ...
पर्वत : नेपाल प्रेस युनियन पर्वत शाखाको छैटौँ अधिवेशनबाट आगामी तीन वर्षको लागि नयाँ कार्यसमिति चयन भएको छ।पाँचौँ अधिवेशनको बेलामा अध्यक्ष पदका इच्छुक दुई जना उम्मेदवारहरूबीच सहमति हुन नसकेपछि मतदानमार्फत नेतृत्वको टुङ्गो लगाउँदा दुवै जनालाई बराबर मत परेपछि समय बाँडेर नेतृत्व गरेको युनियनमा यस पटक भने सर्वसम्मत रूपमा नयाँ कार्यसमिति निर्माण भएको हो।नयाँ कार्यसमितिको अध्यक्षमा उत्तम प्रसाद अधिकारी, उपाध्यक्षमा रोशन तिवारी, समावेशी उपाध्यक्षमा विष्णु गौतम, सचिवमा सुमनजंग थापा, कोषाध्यक्षमा राम प्रस
मुगु – नेपाल प्रेस युनियन मुगु शाखाको चौथो जिल्ला अधिवेशनबाट पत्रकार नन्द बहादुर रोकायाको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । युनियनको चौथो जिल्ला अधिवेशनले रोकायाको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । प्रतिनिधि सभा सदस्य ऐनबहादुर शाहीको प्रेस प्रमुख आतिथ्यतामा भएको अधिवेशनले अध्यक्षमा रोकाया, उपाध्यक्षमा हरिकृष्ण ऐडी, खुल्ला र समावेसी […]
महोत्तरी – नेपाल प्रेस युनयिन महोत्तरीको सातौँ जिल्ला अधिवेशनले सन्तोषकुमार सिंहको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ । मङ्गलबार बर्दिबासमा सम्पन्न युनियनको अधिवेशनले वैद्यनाथ चौधरी, रीता सापकोटा, नवीन चौधरी, दिनेश्वर महतो र यशोदा बस्नेतलाई क्रमशः उपाध्यक्ष, महिला उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिव चयन गरिएको छ । यसैगरी धर्वेन्द्र यादव, शौरभराज सिंह, नवीनकुमार […]
काठमाडौं । हेटौंडामा साउन ६ र ७ गते सम्पन्न नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको छ । ८ वर्षपछि सम्पन्न भएको महाधिवेशनले कार्यसमितिको अध्यक्ष पदमा शिव लम्साल ७ सय ४५ मत ल्याएर निर्वाचित भए । उनका निकटम प्रतिद्वन्द्वी अनिता विन्दुले ६ सय १२ मत प्राप्त गरिन् । अर्का अध्यक्षका उम्मेदवार भुवन […]