गाईघाट। उदयपुरको त्रियुगा नगरपालिका १४ स्थित ढुङ्ग्रेका ७ वर्षीया अनुषा तामाङ सुनकोसी नदीमा नुहाउने क्रममा बेपत्ता भएकी छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय अर्जुन तामाङकी छोरी अनुषा बेपत्ता भएकी हुन्। वडा नम्बर १४ का वडाध्यक्ष हेमराज मगरका अनुसार आज (सोमबार) दिउँसो साथीहरुसँग सुनकोसीमा नुहाउन गएकी अनुषा पौडी खेल्न नदीमा पस्दा बेपत्ता भएकी हुन्। जिल्ला प्रहरी […]
सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले हमासको आक्रमणमा परी ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको परिवारलाई रु दुई लाख सहयोग गर्ने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले जोशीको परिवारलाई मानवीय सहायतास्वरुप रु दुई लाख सहयोग गर्न लागिएको जानकारी दिए । यसअघि प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले हमासको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई रु दुई लाखका दरले आर्थिक सहायता दिने […]
काठमाडौँ। तिहारका अवसरमा सेल पकाउने प्रतियोगिता (कम्पिटिसन) गरिएको छ। प्रतियोगिताको एक कार्यक्रमका बीच सेफ गोविन्दनरसिंह केसीले उद्घाटन गरे। प्रतियोगितामा ‘सेफ’ इङ्वा सुब्बा प्रथम, राधेश्याम श्रेष्ठ द्वितीय र मानबहादुर तामाङ तृतीय भए। नेपाली खाना प्रवर्द्धन अभियानको संयोजनमा भोजनलिपि स्वाद र सिलौटो कटेजको आयोजनामा भएको प्रतियोगितामा नौ प्रतियोगीले सहभागिता जनाएका थिए। उनीहरूले नेपाली खानालाई देशभित्र र बाहिर […]
काठमाडौँ – चालु आर्थिक वर्षको सुरुआती तीन महिनामा रू ३५ अर्बभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ। उद्योग विभागले सार्वजनिक गरेको प्रत्यक्ष