पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चीन र भारतबीच समाधान गर्न बाँकी मुद्दालाई शीघ्र अघि बढाउनुपर्नेमा भारतले जोड दिएको छ ।
इन्डाेनेसियाकाे बालीमा आज बिहीवारदेखि सुरु भएको जी–२० का विदेशमन्त्रीको बैठकमा भाग लिने क्रममा आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भएको भेटमा भारतका विदेशमन्त्री एस जयशङ्करले काेरोना महामारीका कारण घर फर्किएका आफ्नो देशका विद्यार्थीलाई चीन फर्काउन तथा एलएसीसम्बन्धी बाँकी मुद्दा चाँडो समाधान गर्न आह्वान गर्नुभएकाे हाे ।
भारतका विदेशमन्त्रीले भारतीय विद्यार्थीलाई चीन फर्क...