लालझाडीको वडाध्यक्षका उम्मेदवार रानामाथि हमला गर्ने एमाले कार्यकर्ताविरुद्ध किटानी जाहेरी

कञ्चनपुरको लालझाडी गाँउपालिका १ वडाध्यक्षका उम्मेदवार दिनेश रानामाथि ज्यान लिने गरी साँघात्मिक हमला गर्ने एमाले नेता कार्यकर्ता विरुद्ध प्रहरीमा किटानी दिइएको छ । नेकपा माओवादी केन्द्र लालझाडीले आफ्ना वडाध्यक्षका उम्मेदवार रानामाथि बिनवारी गाउँमा ज्यान लिने गरी साँघात्मिक हमला गर्ने  एमाले नेता कार्यकर्ता विरुद्धमा किटानी जाहेरी दिएको हो ।रानामाथि हमला गर्ने एमाले नेता कार्यकर्ता प्रकाश राना, किशोर जोशी, नरेश राना, प्रतिम राना, सोहन राना, दिनेश राना, बलदेव राना, सन्तराम राना कर्ण ब.&nb