साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज माल्दिभ्ससँग खेल्ने

आज माल्दिभ्सको राजधानी मालेमा साफ च्याम्पियनसिप फुटबल सुरु हुँदैछ । आज नेपालले आयोजक मुलुक माल्दिभ्ससग पहिलो खेल खेल्दैछ। खेल नेपाली समय अनुसार राति पाउने दस बजे सुरु हुनेछ।

सम्बन्धित सामग्री

यू–१५ महिला साफ च्याम्पियनसिप : आज नेपालले भुटानसँग खेल्ने

काठमाडौं : बंगलादेशमा जारी १५ वर्ष मुनिको महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ। खेल ढाकास्थित मुस्ताफा कमल स्टेडियममा दिउँसो सवा ४ बजे सुरु हुनेछ। नेपाल आज लगातार तेस्रो जितको खोजीमा छ। पहिलो खेलमा नेपालले भुटानलाई ७–० गोलले हराएको थियो भने दोस्रो खेलमा आयोजक बंगलादेशमाथि १–० को जित दर्ता गरेको थियो। हालसम्म जितविहीन भुटान पहिलो जितको खोजीमा हुनेछ। ‘राउण्ड रोबिन लिग’का आधारमा भइरहेको खेलमा नेपालले अन्तिम खेलमा शुक्रबा

यु-१५ महिला साफ च्याम्पियनसिप: आज नेपाल र भुटान भिड्दै

काठमाडाैँ – बंगलादेशमा जारी यु-१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानको सामना गर्दैछ । नेपाल र भुटानबीचको खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । नेपालले दोस्रो खेलमा बंगलादेशसँग नोभेम्बर ५, भुटानसँग नोभेम्बर ९ र नोभेम्बर ११ मा पुनः बंगलादेशसँग खेल्नेछ ।

महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज श्रीलङ्कासँग खेल्ने

काठमाण्डाै - महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा हुनेछ । नेपाल आज लगातार दोस्रो जितको खोजीमा हुनेछ ।समूह ’बी’ को नेपालले १ खेलमा ३ अङ्क जोडेको छ । नेपाल आज श्रीलङ्कालाई हराएर सेमिफाइनल पुग्न चाहन्छ । श्रीलङ्कालाई पराजित गरेको खण्डमा नेपाल समूह विजेता बन्दै अन्तिम चारमा पुग्नेछ । नेपालले पहिलो खेलमा भुटानलाई ४–० गोल अन्तरले हराएको थियो । श्रीलङ्का भने पहिलो जितको खोजीमा हुनेछ । समूह 'ए' बाट भारत र बङ्गलादेश...

२० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज बङ्लादेशसँग खेल्दै

काठमाण्डाै - २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज बङ्लादेशसँग खेल्दैछ । खेल दिउँसो सवा चार बजे भारतको भुवनेश्वरमा रहेको कालीङ्गा मैदानमा हुनेछ । नेपालले यसअघि खेलेका तीन खेलमा दुईमा जित र एकमा हार बेहोरेको थियाे । नेपाल अस्ति आइतवार भएको खेलमा साविक विजेता भारतसँग ८–० गोलले पराजित भएको थियो । नेपालको फाइनल पुग्न सक्ने झिनो सम्भावना बाँकी छ । नेपाल अङ्क तालिकाको तेस्रो स्थानमा छ । बङ्लादेश ३ खेलमा ९ अङ्ककासाथ शीर्ष स्थानमा छ । नेपाल र भारतको समान ३ खेलमा ६ अङ्क भए पनि हेड टु हे...

२० वर्षमुनिको साफ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिता आजदेखि

काठमाण्डाै - २० वर्षमुनिको साफ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिता आजदेखि भारतको भुवनेश्वरमा हुँदैछ । कालीङ्गा स्टेडियममा हुने उद्घाटन खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो सवा ४ बजे हुनेछ । साफको फाइनल पुग्ने लक्ष्य लिएको नेपाल माल्दिभ्सलाई हराएर सुखद सुरुआत गर्ने योजनामा रहेको छ । आजै हुने अर्को खेलमा श्रीलङ्का र बङ्लादेश खेल्ने छन् । च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलङ्का र बङ्लादेशको सहभागिता छ । नेपालले अर्को खेल पर्सि श्रीलङ्कासँग खेल्नेछ । त्यस्तै...

साफ च्याम्पियनसिप – नेपालले बंगलादेशसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिपमा नेपालले आज (बिहीबार) बंगलादेशसँग प्रतिस्पर्धा गर्देछ । खेल भारतको जमसेदपुरमा नेपाली समयअनुसार साँझ ७ः१५ बजे हुनेछ । आफ्नो पहिलो खेलमा घरेलु टोली भारतसँग ७–० को फराकिलो हार बेहोरेको नेपाल उक्त खेलको कमी कमजोरी सुधार गर्दै च्याम्पियनसिपमा पहिलो जितको खोजीमा हुनेछ । भारतविरुद्ध नेपाल चारै पक्ष […]

साफ च्याम्पियनसिप : नेपाल-भारत भिड्दै

काठमाडौं : साफ यू–१९ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भारतसँग खेल्दै छ।नेपाल र भारतबीचको खेल बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ। आज बराबरी खेले मात्र पनि नेपाल फाइनलमा पुग्नेछ।नेपालले आफ्नो पहिलो खेलमा आयोजक बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो। दोस्रो खेलमा श्रीलंकालाई ६–० गोल अन्तरले पराजित गरेको  थियो भने तेस्रो खेलमा भुटानलाई ४–० ले हराएको थियो।नेपालले ३ खेलबाट ७ अंक जोडेको छ। भारतले समान

साफ च्याम्पियनसिप : नेपाल बंगलादेशसँग भिड्दै

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल खेलअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

साफ च्याम्पियनसिप : नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ – माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा सोमबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार रातिको पौने १० बजे सुरु हुनेछ । पहिलो खेलमा आयोजक तथा साविक विजेता माल्दिभ्सलाई १–० ले पराजित गरेको नेपाली टोली विजयी यात्रा कायम राख्ने लक्ष्यमा छ। पहिलो खेलमा मनिष डाँगीले अन्तिम समयमा गरेको गोलको सहयोगमा नेपाल विजयी […]

साफ च्याम्पियसिपमा नेपाल र श्रीलंका भिड्दै

माल्दिभ्समा जारी १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज सोमबार दोस्रो खेल खेल्दैछ।