उद्योगी व्यवसायीको साझा संस्था नेपाल उद्योग वाणिज्य महासंघले चालु आर्थिक वर्षको मौद्रिक नीतिले ८ महिना यता बजारमा देखिएको तरलता अवस्थामा थप दबाब सिर्जना गर्ने बताएको छ।...
काठमाडौं : नेकपा (एमाले)मा आबद्ध श्रमिकहरुको संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले वैदेशिक रोजगारमा गएका श्रमिकहरुको समस्या समाधान गर्न सरकारलाई दबाब दिएको छ।अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले विदेशमा गएका श्रमिकहरुको समस्या समाधान गर्न सरकारलाई दबाब दिएका हुन्।उनले मुलुकको अर्थतन्त्र रेमिट्यान्सको भरमा चलेको तर रेमिट्यान्स पठाउनेहरुको समस्याबारे भने सरकार गम्भिर नभएकोप्रति आक्रोशसमेत व्यक्त गरे।&n
काठमाडौँ – एमालेमा आबद्ध श्रमिकहरूको संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले वैदेशिक रोजगारमा गएका श्रमिकको समस्या समाधान गर्न सरकारलाई दबाब दिएको छ। अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवसको अवसर पारेर शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले विदेशमा गएका श्रमिकको समस्या समाधान गर्न सरकारलाई दबाब दिएका हुन्। उनले मुलुकको अर्थतन्त्र रेमिट्यान्सको भरमा चलेको तर रेमिट्यान्स […]
काठमाण्डाै – नेकपा (एमाले)मा आवद्ध श्रमिकहरुको संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको समस्या समाधान गर्न सरकारलाई दबाब दिएको छ ।
अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवसको अवसर पारेर शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले विदेशमा गएका श्रमिकहरुको समस्या समाधान गर्न सरकारलाई दबाब दिनुभएको हो । उहाँले देशको अर्थतन्त्र रेमिट्यान्सको भरमा चलेको तर रेमिट्यान्स पठाउनेहरुको समस्याबारे भने सरकार गम्भीर नभएकोप्रति आक्रोशसमेत व्यक्त गर्नु भयो ।
...
थापाथलीस्थित बागमती किनार आसपासका सुकुमबासी बस्ती खाली गराउने काठमाडौं महानगरपालिको अभियान विफल बनाउन राजनीतिक दलले दबाब दिन सुरु गरेका छन् । प्रमुख राजनीतिक दल सम्बद्ध अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ (अप्फा), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशील किसान संघले विज्ञप्ति निकालेर सुकुमबासी बस्ती […]
काठमाडौं । थापाथलीस्थित बागमती किनार आसपासका सुकुम्बासी बस्ती खाली गराउने काठमाडौं महानगरपालिकाको अभियान बिफल बनाउन राजनीति दलले दबाब दिन सुरु गरेका छन् । प्रमुख राजनीतिक दल सम्बन्द्ध आखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ (अप्फा)आखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), आखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशील किसान संघले विज्ञप्ति निकालेर सुकुमबासी […]
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीद्वारा शुक्रबार सार्वजनिक गरिएको मौद्रिक नीतिले करिब ८ महिनादेखि बजारमा देखिएको तरलताको अवस्थामा थप दबाब सिर्जना गर्ने देखिएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ । विदेशी मुद्रा आर्जनको स्रोत बढाउने उपाय भन्दा पनि कर्जा नियन्त्रण गरी खर्च कटौती गर्नेतर्फ नीतिको रुझान देखिएको संघको भनाई छ ।‘उत्पादनमूलक क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर अन्य व्यवसायभन्दा कम गर्ने, कोभिड १९ बाट अति प्रभावित व्यवसायलाई पुनर्कर्जा सुविधा कायम राख्ने, साना उद्
काठमाडौं : विभिन्न संघ/महासंघहरूले स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल सुरु गर्न सरकार र निर्वाचन आयोगलाई दबाब दिएका छन्। गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै संविधानअनुसार नै स्थानीय तहको निर्वाचन गर्न दबाब दिएका हुन्। गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ, नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार व्याञ्जु र जिल्ला समन्वय समिति महासंघका अध्यक्ष नवराज गेलालले विज्
काठमाडौं। नेपालका निजी क्षेत्रले उद्योगी/व्यवसायी र उत्पादनमूलक उद्योगका कर्मचारीलाई कोभिड–१९ विरुद्धको खोप दिन दबाब दिएका छन्। तीन वटा ठूला व्यवसायिक छाता संगठनले खोपमा निजी क्षेत्रलाई प्राथमिक्ता दिन सरकारलाई दबाब दिएका हुन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघले उद्योगी÷व्यवसायीलाई खोपको व्यवस्था गरेर अर्थतन्त्र चलायमान बनाउन निरन्तर दबाब दिन थालेका छन्।
काठमाडौं। नेपालका निजी क्षेत्रले उद्योगी/व्यवसायी र उत्पादनमूलक उद्योगका कर्मचारीलाई कोभिड–१९ विरुद्धको खोप दिन दबाब दिएका छन्। तीन वटा ठूला व्यवसायिक छाता संगठनले खोपमा निजी क्षेत्रलाई प्राथमिक्ता दिन सरकारलाई दबाब दिएका हुन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघले उद्योगी÷व्यवसायीलाई खोपको व्यवस्था गरेर अर्थतन्त्र चलायमान बनाउन निरन्तर दबाब दिन थालेका छन्।