Get the latest breaking news and updates from Nepal and around the world on Nagarik News. Stay informed with in-depth Nepali news on politics, sports, business, entertainment, and more.
काठमाडौं, रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार बिहान ०८:०० बजे सम्म १ हजार ४ सय ३६ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २ सय २३ जना, नुवाकोटमा २ सय ३ जना, धादिङमा ७२ जना, चितवनमा ३ सय ६५ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र […]
म्याग्दी– वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको छ । ‘एमबीबीएस, एमएस’ (जनरल सर्जरी) चिकित्सक डा. अडिना बाटाजूबाट विशेषज्ञ जनरल सर्जरी सेवा उपलब्ध गराउन थालिएको अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाका अनुसार अस्पतालमा सेवा विस्तारसँगै विभिन्न रोगको शल्यक्रिया व्यवस्था मिलाइएको हो । गाँठागुँठी, लिपोमा तथा सिस्टको शल्यक्रिया, हर्निया तथा […]
त्रिशूलीमा सुनामीरूपी भेलबाढी आएलगत्तै सरकारका एक मन्त्रीले आवश्यक परे उच्च जोखिममा रहेका हिमताल विस्फोट गराएर फुटाउने बताएका छन्। पहिलो चरणमा चार हिमतालको पानीको तह घटाइँदैछ? त्यो काम कसरी अघि बढ्दैछ?
काठमाडौँ । गृह मन्त्रालयले दुई सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ। गृहमन्त्री सुधन गुरुङस्तरीय निर्णयबाट सिराहाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुरेन्द्र पौडेलसहित दुई सहसचिवको सरुवा गरिएको हो। मन्त्रालय प्रशासन विशेष स्रोतका अनुसार सिराहाका प्रजिअ पौडेललाई गृह मन्त्रालयमा तानिएको छ। उनलाई तत्कालका लागि मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ। त्यस्तै, मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाको नेतृत्व गर्दै […]