यसरी घटाइँदैछ उच्च जोखिमयुक्त ४ हिमतालको पानी

त्रिशूलीमा सुनामीरूपी भेलबाढी आएलगत्तै सरकारका एक मन्त्रीले आवश्यक परे उच्च जोखिममा रहेका हिमताल विस्फोट गराएर फुटाउने बताएका छन्। पहिलो चरणमा चार हिमतालको पानीको तह घटाइँदैछ? त्यो काम कसरी अघि बढ्दैछ?