समयमै एम्बुलेन्स नपठाउँदा बिरामीको मृत्यु भएको भन्दै आफन्त आन्दोलित

सल्यान : स्वास्थ्यकर्मीले समयै एम्बुलेन्स नपठाउँदा बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले आन्दोलन गरेका छन्।बनगाड कुपिण्डे नगरपालिका-१ सल्लीबजारका एक स्थानीयको गएराति मृत्यु भएपछि आफन्तले आन्दोलन गरेका हुन्। स्वास्थ्यकर्मीलाई कारबाही नगरेसम्म आन्दोलन गरिरहने उनीहरूले अडान कसेका छन्। आन्दोलनकारीले अहिले नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखको घर घेरा हाली आन्दोलन गरिरहेका छन्।उता स्वास्थ्यकर्मी बासु पोख्रेलले आफूलाई साढे ३ बजे फोन आएको र ४ बजे ल्याउँदा एम्बुलेन्सभित्रै मृत्यु भएका बताएका

सम्बन्धित सामग्री

बाढीपहिरोमा एम्बुलेन्स पुरियो, बिरामीको मृत्यु

बिरामी बोकेर अस्पताल जाँदै गरेको एम्बुलेन्स बाढीपहिरोमा परेको छ । बिरामीको बाटोमै ज्यान गएको छ । कास्कीको मादी गाउँपालिकामा बिहीवार बिरामी बोकेको एम्बुलेन्स बाढीपहिरोमा परेको हो ।मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको ग१झ ४४८ नम्बरको एम्बुलेन्स बाढीपहिरोमा पर्दा ८३ वर्षीया बिराम...

कास्कीमा एम्बुलेन्समाथि पहिरो खस्यो, एक महिलाको मृत्यु

कास्कीमा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा एकजना महिलाको मृत्यु भएको छ । मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु भएको हो  ।  मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खस्दा एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा अधिकारीको मृत्यु भएको प्रहरीले जनाकारी दिएको छ । प्रहरीकाअनुसार एम्बुलेन्स चालक सुवास अधिकारी घाइते भएका छन् । खहरे खोलामा लेदोसहितको बाढी आएर एम्बुलेन्समाथि परेपछि चालक भागे

कास्कीको मादीमा बाढीले एम्बुलेन्स पुर्‍यो : बिरामीको मृत्यु, चालक अधिकारी घाइते

पोखरा । कास्कीमा बाढीले पसगाउँ स्वास्थ्य चौकीको एम्बुलेन्स पुरेको छ । बाढीमा ग१झ ४४८ नम्बरको एम्बुलेन्स पुरिँदा बिरामीको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।

कास्कीको मादीमा बाढीले एम्बुलेन्स पुर्‍यो : बिरामीको मृत्यु, चालक अधिकारी घाइते

पोखरा । कास्कीमा बाढीले पसगाउँ स्वास्थ्य चौकीको एम्बुलेन्स पुरेको छ । बाढीमा ग१झ ४४८ नम्बरको एम्बुलेन्स पुरिँदा बिरामीको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।

समयमै एम्बुलेन्स नआउँदा सल्यानमा बिरामीको मृत्यु

७ जेठ, सुर्खेत । समयमै एम्बुलेन्स नआउँदा सल्यानका एक बिरामीको मृत्यु भएको छ । बनगाड कुपिन्डे नगरपालिका–७, का भोलाबहादुर बुढाको शुक्रबार मृत्यु भएको हो। श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई बिहीबार राति ११ बजे नगरपालिकाको आइसोलेसन पुर्‍याइएको थियो । तर स्वास्थ्यकर्मीले त्यहाँ बिरामीको उपचार असम्भव रहको भन्दै जिल्ला अस्पताल वा प्रदेश अस्पताल सुर्खेत लैजान भनेका थिए । […]

लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आन्दोलन

स्वास्थ्यकर्मीले समयमै एम्बुलेन्स नपठाएका कारण बिरामीको मृत्यु भएको भन्दै बन्गाड कुपिण्डे नगरपालिका–१ सल्लीबजारमा स्थानीयले नगरपालिका प्रमुख बासुदेव पोखरेलको घर घेरा हाली आन्दोलन गरेका छन् ।

अस्पताल लैजान एम्बुलेन्स नहुँदा घरमै बिरामीको मृत्यु

एम्बुलेन्स खोज्दाखोज्दै बन्गाड कुपिण्डे नगरपालिका-१ का ४३ वर्षीय बिरामी डिल्लीबहादुर बुढाको मृत्यु भएको छ । स्वास्थ्य अवस्था गम्भीर भएको बुढाको उपचारका लागि बाहिर लैजान एम्बुलेन्स नपाउँदा ढिलाइ भएपछि घरमै मृत्यु भएको हो ।

एम्बुलेन्स दुर्घटनामा एकको मृत्यु, तीन घाइते

विराटनगरको कञ्चनवारीमा एम्बुलेन्स दुर्घटना हुँदा एकजना बिरामीको मृत्यु भएको छ । एम्बुलेन्समा सवार तीनजना

एम्बुलेन्स दुर्घटना हुँदा बिरामीको मृत्यु, तीन घाइते

सप्तरीबाट उपचारका लागि विराटनगर ल्याइँदै गरेको एक बिरामीको सवारी दुर्घटना परी मृत्यु भएको छ।कोसी राजमार्गअन्तर्गत विराटनगर–४ कञ्चनबारीमा रोकेर राखेको भारतीय लहरीमा एम्बुलेन्स ठोकिँदा एक जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएको प्रहरीले जनाएको छ।

एम्बुलेन्स जाममा बिरामीको मृत्यु

एम्बुलेन्स जाममा रोकिएर बिरामीको मृत्यु हुने अवस्था सायद ट्राफिक अव्यवस्थाको चरमरूप हो । यसभन्दा नराम्रो