ओलीले गुटगत भेला गरेपछि समानान्तर कमिटी गठन गर्न बाध्य भयौँ : अष्टलक्ष्मी शाक्य

हेटौँडा । बागमती प्रदेशसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी एमालेको नेपाल–खनाल पक्षकी प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीले गुटको भेला गरेपछि त्यसको विकल्पको रुपमा आफुहरुले समानान्तर कमिटी गठन गर्न बाध्य भएको बताएकी छन् ।रातोपाटीसँग कुराकानी गर्दै नेतृ शाक्यले प्रधानमन्त्री ओलीले बारम्बार विधि...

सम्बन्धित सामग्री

एमालेमा ओलीलाई 'काउण्टर' : खनाल-नेपालद्वारा समानान्तर कमिटी गठन

काठमाडौं : नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेको छ। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको निर्णयलाई काउण्टर दिनका लागि बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले समानान्तर कमिटी गठन गरेको हो। एमालेका जारी केन्द्रीय कमिटीको बैठकले समानान्तर कमिटी गठन गरेको हो। जसअनुसार प्रदेश १ को संयोजकको जिम्मा भीम आचार्य, प्रदेश २ को घनश्याम भुसाल, वागमती प्रदेशको अष्टलक्ष्मी शाक्य र गण्डकीकाे जिम्मा सुरेन्द्र पाण्डेलाई दिइएकाे छ। यस्तै लुम्बिनी र कर्णालीको जिम्म