ओली र रावलसहित अध्यक्ष मण्डलका सदस्य बन्दसत्र हलमा प्रवेश (फोटोफिचर)

सौराहा, १३ मंसिर : सहमति नजुटेका पदमा आन्तरिक प्रतिस्पर्धा गराउने निर्णय गर्दै नेकपा एमाले दशौ राष्ट्रिय महाधिवेशन बन्दसत्र अध्यक्ष मण्डलका सदस्य बन्दसत्रको हलमा प्रवेश गरेका छन् । बन्दसत्र सुरु हुनुअघि अध्यक्ष केपी शर्मा ओली, अध्यक्षका उम्मेदवार भीम रावलसहित ११ जनाको अध्यक्ष मण्डल बैठक होटल सेभेन स्टारमा बसेको थियो । बैठकले निर्वाचन कार्यतालिका सार्वजनिक गर्न केन्द्रीय निर्वाचन […]

सम्बन्धित सामग्री

कपन आगलागीमा परी एक जनाको मृत्यु (फोटोफिचर)

काठमाडौं : कपन आगलागीमा परी एक जनाको मृत्यु भएको छ।कपनस्थित एक ट्रेकिङ अफिसमा आगलागी भएको हो।राम मन्दिर नजिकै रहेको घरमा राखिएका अक्सिजन प्लान्ट पड्किँदा आगलागी भएको जनाइएको छ। हाल आगो निभाउने प्रयत्न भइहेको छ। साथै घटनास्थलमा खोजी तथा उद्दारको काम जारी रहेको छ।(फोटोफिचर)

हुम्लामा हिमपात (फोटोफिचर)

सिमकोट, १० पुस । हिमाली जिल्ला हुम्लामा शनिबार बिहानदेखि हिमपात । हिमपातबाट जिल्लामा अत्यधिक चिसो कारण सर्वसाधारणलाई कष्टकर भएको छ । तस्वीरः दाने बोहरा÷रासस

‘बार र हड्ताली न्यायाधीशहरुको विरुद्धमा आजपनि प्रर्दशन’ (फोटोफिचर)

काठमाडौं, १७ मंसिर । नेपाल बारको आन्दोलन र हड्ताली न्यायाधीशहरुको विरुद्धमा आजपनि स्वतन्त्र कानून व्यवसायीहरु र सचेत युवाहरुले विरोध प्रदर्शन गरेका छन् । पदबहाली गर्दै ओलीले भने- राजनीति गतिरोधको अन्त्य गर्न ताजा जनादेशमा जाऔँ (फोटोफिचर) उनीहरुले जनताको मुद्दा नहेर्ने न्यायाधीशहरु मुर्दावादको नारा लगाएका थिए । अदालतमा पस्न नदिने वकिल मुर्दावाद पनि उनीहरुको अर्को नारा थियो […]

फूलपाती बढाईँ (फोटोफिचर)

काठमाडौं, २६ असोज । नेपाली सेनाले टुँडिखेलमा फूलपाती बढाईँ आयोजना गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलगायत मुलुकका उच्च अधिकारीहरु बढाईँमा सहभागी थिए । तस्बिरहरुः नेपाली सेना

प्राण माग्नका लागि कारखाना धाउनेहरु (फोटोफिचर)

काठमाडौं । कोरोना संक्रमणले गाँज्दै लगेपछि सर्वसाधारणका लागि अक्सिजन सबै भन्दा महत्वपूर्ण अस्त्र हुन थालेको छ । अक्सिजन मानव जीवनकै प्राण हो भन्ने त उहिल्यै पुष्टि भैसक्यो । नेपालमा सबै भन्दा धेरै अक्सिजनको खपत भएको पनि पहिलो पटक नै हो । कतिपय अस्पतालले समेत अक्सिजन उपलब्ध गराउन असमर्थता जनाउन थालेपछि सर्वसाधारण आफैं अक्सिजनको जोहो गर्न […] The post प्राण माग्नका लागि कारखाना धाउनेहरु (फोटोफिचर) appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

काठमाडौमा होलीको रंग (फोटोफिचर)

काठमाडौं । रङहरुको पर्व फागुपूर्णिमा आइतबार पहाडी जिल्लामा हर्षोल्लासपूर्वक मनाइएको छ । सरकारले होलीमा सार्वजनिक विदा पनि दिएकाले घरमा परिवारसँग र घरबाहिर साथीहरुसँग आपसमा रङ दलेर होलीको खुशियाली साटासाट गरे । काठमाडौं उपत्यकाका मुख्य चोकहरुमा ठूलो संख्यामा होली खेल्नेहरु सहभागी थिए । हेरौं केही तस्विर : The post काठमाडौमा होलीको रंग (फोटोफिचर) appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

धनकुटामा हिमपात (फोटोफिचर) : RajdhaniDaily.com - धनकुटामा हिमपात (फोटोफिचर)

धनकुटामा हिमपात (फोटोफिचर): RajdhaniDaily.com | धनकुटा । धनकुटाको उत्तरी क्षेत्रमा बिहिबार भारी हिमपात भएको छ । जिल्लाको नुनथला, चित्रे लगायत क्षेत्रमा हिमपात भएको हो । सो क्षेत्रमा करिब एक फिट हिउँ - धनकुटामा हिमपात (फोटोफिचर)

जव कलाकारहरुले ‘शब’ बोकेर शहर परिक्रमा गरे (फोटोफिचर)

काठमाडौं । न्याय र समताका लागि बृहत् नागरिक आन्दोलनले शुक्रबार ‘महिला मार्च’ निकालेको छ । महिला हिंसा र दण्डहीनताका अन्त्यको माग गर्दै बसन्तपुरमा भेला भई न्युरोड–रत्नपार्क–भद्रकाली हुँदै सिंहदरबार अगाडिको सडकसम्म महिला मार्च निकालिएको हो । प्रतिगमन र महिला हिंसा बिरुद्ध निकालिएको ‘महिला मार्च’ को दृष्य विगतका अन्य कार्यक्रमको भन्दा फरक थियो । सडक नाटकको झल्को […] The post जव कलाकारहरुले ‘शब’ बोकेर शहर परिक्रमा गरे (फोटोफिचर) appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

जब प्रचण्ड पलौंटी मारेर सडकमा बसे (फोटोफिचर)

काठमाडौं । संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधमा नेपाल बन्द आहृवान गरेको दाहाल–नेपाल समूहका शीर्ष नेताहरु बिहीवार बिहानै सडकमा निस्किए । ललिलपुरको सातदोवाटो क्षेत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, देव गुरुङ,पम्फा भूसाललागयतका नेता जुलुसमा सहभागी भए । अध्यक्ष प्रचण्ड कार्यकर्तासंगै विच सडकमै पलौंटी मारेर बसे । The post जब प्रचण्ड पलौंटी मारेर सडकमा बसे (फोटोफिचर) appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.