विद्यार्थीले लिए आधारभूत कम्प्युटर तालिम

सिमकोट – दुई वटा गाउँपालिकाका विद्यार्थीलाई आधारभूत कम्प्युटर तालिम प्रदान गरिएको छ। विद्यालय शिक्षा हासिल गरेका ती विद्यार्थीलाई स्वरोजगार बनाउन उक्त तालिम प्रदान गरिएको हो। कम्प्युटर आधारभूत तालिम प्राप्त गरेकी विद्यार्थी अनिता परियारले अत्यावश्यक रहेको कम्प्युटर शिक्षा प्राप्त गर्न सफल भएको र भविष्यमा काम गर्न सकिने बाटोसमेत खुलेको बताइन्। ज्ञानै नभएको विषयमा तालिम पाउँदा धेरै […]

सम्बन्धित सामग्री

कामना बैंक र जोड इनिसिएटिभले तालिम सञ्चालन गर्ने

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दृष्टिविहीनलाई आधारभूत कम्प्युटर तालिम दिन जोड इनिस्येटिभसँग सम्झैता गरेको हो।...

कामना सेवा विकास बैंक र जोड इनिस्येटिभबीच सम्झौता

कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दृष्टिविहीनलाई आधारभूत कम्प्युटर तालिम दिनका लागि जोड इनिस्येटिभसँग सम्झैता गरेको छ । सम्झौतासँगै बैंकले दृष्टिविहीन विद्यार्थीलाई आधारभूत कम्प्युटर तालिक प्रदान गर्न आर्थिक सहयोग गर्ने छ । साथै बैंकले दृष्टिविहीनलाई लक्षित गरी ल्याइएको स्वभिमान बचत खाता समेत खोलिदिने छ । बैंकका तर्फबाट ब्रान्डिङ प्रबन्धक श्रष्टिना मानन्धर र जोड […]

डोटीमा कैदीबन्दीहरुलाई कम्प्युटर तालिम

३० कात्तिक, डोटी । डोटी जिल्ला कारागारका कैदीबन्दीका लागि तीन महिने आधारभूत कम्प्युटर तालिम सुरु भएको छ । डोटी कारागार कार्यालयका प्रमुख लालबहादुर बोगटीका अनुसार कारागारमा रहेका १२ जना कैदीबन्दीलाई आधारभूत कम्प्युटर तालिम प्रदान गर्न लागिएको हो । सुदूरपश्चिम प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोग र घरेलु तथा साना उद्योग कार्यालय डोटीको […]