लघुवित्त पीडितहरुले शनिबार बिहान माइतीघरमा भेला भएर बालुवाटारसम्म र्याली निकालेका छन् । देशभरका लघुवित्त पीडितहरु वित्तीय शोषणका विरुद्ध एकजुट भइ आन्दोलित भएका हुन् । 'नव सामन्तीको रुपमा स्थापित लघुवित्तीय संस्थाहरु खारेज गर्नुपर्ने' उनीहरुको माग छ ।