असारे भाकाको संरक्षणमा जोड

पछिल्लो पुस्ता माझ संरक्षणको अभावमा असारे भाका हराउने चासो र चिन्ता बढिरहेका अवस्थामा पोखरा महानगरपालिका वडा नं ३३ भरत पोखरीमा आयोजित एक कार्यक्रममा यसको संरक्षणमा वक्ताहरूले जोड दिएका छन् । सिर्जना र असार समूह साहित्य श्रृखंला अन्तर्गत आयोजित कार्यक्रममा वक्ताले नेपाली मौलिकताले युक्त असारे भाकालाई नयाँ पुस्ता माझ पुर्याउनुपर्नेमा जोड दिइयो ।पोखरा साहित्य प्रतिष्ठानका कुलपति पदमराज ढकालले असारे भाकालाई जीवन्त राख्नका लागि संरक्षण हुनुपर्ने बताए । उक्त अवसरमा उनले असारे भाकाका गीत  प्रस्तुत

सम्बन्धित सामग्री

राष्ट्रिय सङ्ग्रहालय संरक्षणमा जोड

काठमाडौं – राष्ट्रिय सङ्ग्रहालयको संरक्षणमा सबै जिम्मेवार भएर लाग्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । राष्ट्रिय सङ्ग्रहालयको ८५ औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले साना नानीदेखि ज्येष्ठ नागरिकसम्मले अवलोकन गर्ने जीवन्त संस्कृति र सम्पदालाई एकीकृत गरिएको सङ्ग्रहालयलाई प्रचारप्रसार गरी पर्यटकको आकर्षण केन्द्रका रुपमा विकास गरिनुपर्नेमा उनीहरूले जोड दिए । संस्कृति, पर्यटन तथा नागरिक […]

हिमालको संरक्षणमा जोड दिनुपर्छ : काँग्रेस नेता पौडेल

काठमाडौँ : नेपाली काँग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले हिमालको संरक्षणमा जोड दिनुपर्ने बताएका छन्।भारतको नागपुरमा हालै सम्पन्न ध्यान शिविरमा सहभागी भएका उनले नेपालको सभ्यताको शिर नै हिमाल भएकाले यसको संरक्षणमा जोड दिनुपर्ने आवश्यकता औंल्याए। प्रवचनको क्रममा शिव कृपानन्द स्वामीले नेपालको हिमाल, प्राकृतिक क्षेत्र, पशुपतिनाथ सबैको चित्रण गर्दा आफूलाई आनन्दको अनुभूति भएको बताए।नेता पौडेलले ध्यान शिविरको समयमा नेपालको हिमालको महत्त्वलाई आध्यात्मिक पक्षसँग जोडेर पनि मान्छेको क्षमता अभिवृद्धि गर्ने

कमला नदी संरक्षणमा जोड

कमला नदी बेसिनका लागि जलस्रोत विकास रणनीति कार्यान्वयनका लागि आज जनकपुरमा आयोजित कार्यक्रममा ठोस समन्वयका लागि एक संयन्त्र गठनका गठन गर्नुपर्ने समेत बताएका छन्।...

राज्यका प्रमुख अंगले संस्कृति संरक्षणमा जोड दिनुपर्ने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले देशको संस्कृति संरक्षणमा राज्यका प्रमुख अँगहरु सकरात्मक रहेको बताएका छन् । संविधान दिवसको अबसरमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्धारा आयोजित ‘राज्यका प्रमुख अङ्गहरु र नागरिकको दृष्टिकोणमा सांस्कृतिक पक्ष र संस्कृतिकर्मी’ अन्तरक्रिया कार्यक्रममा मन्त्री किरातीले यो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै मन्त्री किरातीले संस्कृति […] The post राज्यका प्रमुख अंगले संस्कृति संरक्षणमा जोड दिनुपर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कला र संस्कृतिको संरक्षणमा जोड दिनुपर्छ : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कला र संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान आयोजना बबरमहलस्थित नेपाल कला परिषद्मा भइरहेको राष्ट्रिय ललितकला प्रदर्शनीको आइतबार अवलोकनपछि उहाँले पुरानो कला र संस्कृतिको संरक्षण र त्यसको विकास पनि गर्दै लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो । “हाम्रो देश, सभ्यता, कला ,संस्कृति, चाडवाड, सङ्गीतको हिसाबले पुरानो इतिहास …

ध्वाँसे चितुवा संरक्षणमा जोड

कास्कीको मादी गाउँपालिका वडा नं. १ सिक्लेसले ध्वाँसे चितुवा संरक्षणमा जोड दिएको छ ।

खाद्य सुरक्षा र संरक्षणमा जोड

म्याग्दी । नेपालमा कृषिको उब्जनीमा ह्रास आउँदै गएकोमा म्याग्दीका कृषक तथा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । ४२ औँ विश्व खाद्य दिवस मनाउने सन्दर्भमा प्रांगारिक कृषि अभियन्ताहरूले खाद्य प्रणालीको पुनर्जीवनका लागि जैविक कृषिमा जोड दिनुपर्ने बताएका छन् । नेपालमा पनि कृषिको उब्जनी बढाएर खाद्य सुरक्षाको संरक्षणमा जोड दिँदै कार्यक्रम गर्ने गरिएपनि कृषिको उब्जनी भने बढ्न […]

असारे भाकाको संरक्षणमा जोड

पछिल्लो पुस्तामाझ संरक्षणको अभावमा असारे भाका हराउने चासो र चिन्ता बढिरहेका अवस्थामा पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीमा आयोजित एक कार्यक्रममा यसको संरक्षणमा वक्ताहरूले जोड दिएका छन् । सिर्जना र असार समूह साहित्य श्रृंखला अन्तर्गत आयोजित कार्यक्रममा वक्ताले नेपाली मौलिकताले युक्त असारे भाकालाई नयाँ पुस्तामाझ पु¥याउनुपर्नेमा जोड दिइयो ।पोखरा साहित्य प्रतिष्ठानका कुलपति पदमराज ढकालले असारे भाकालाई जीवन्त राख्नका लागि संरक्षण हुनुपर्ने बताए । उक्त अवसरमा उनले असारे भाकाका गीत  प्रस

परम्परागत पोसाकको संरक्षणमा जोड

पश्चिमा संस्कृतिको नक्कल गर्ने क्रम बढेसँगै परम्परागत नेपाली पोसाक पहिरनमा कमी आउँदै गएपछि संस्कृति र परम्परा जोगाउन अभियान नै सञ्चालन भएको छ ।नेपाली पोसाकको संरक्षणमा आवाज उठाउँदै आएको नेपाल संस्कृति संरक्षण समाजले विगत केही वर्ष अघिदेखि गुन्युचोलीको संरक्षण, सम्बर्धन र प्रयोगमा निरन्तर जोड दिँदै आएको छ ।यसैबीच बिहीबार प्रज्ञा भवन कमलादीमा आयोजित ‘समपरिधानको महत्व र […]

सांस्कृतिक सम्पदाहरुको संरक्षणमा जोड

दीगो पर्यटन विकासका सांस्कृतिक सम्पदाहरुको संरक्षण, सम्वद्र्धन गर्नु पर्नेमा विज्ञहरुले जोड दिएका छन् । विकासका नाममा कतिपय सम्पदा र संस्कृतिको संरक्षण हुन नसकेको भन्दै विज्ञहरुले यसको लागि सरोकारवाला सबै गम्भीर बन्नुपर्ने बताएका हुन् ।नेदरल्याण्डको इरासमस युनिभर्सिटी अन्र्तगत इन्टिच्युट फर हाउजिङ्ग इण्ड अर्बान डेभलेपमेन्ट स्टडिज (आइएचएस) र युएन ह्याविट्याट नेपालको आयोजनामा सञ्चालित १५ दिने दिगो सांस्कृतिक […]